No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कृषि मन्त्री यादवको राजिनामा माग, भारतसँग सम्झौता गरिएको मल ल्याउन दवाव

काठमाडौं । कृषि तथा पशुपंक्षी मन्त्री महिन्द्र राय यादवको राजिनामा माग गरिएको छ ।
नेपाल सरकारले भारत सरकार सँग सम्झौता गरेको मल तथा कृषिजन्य सामाग्री ल्याउन मन्त्री यादव अनिच्छुक देखिएको भन्दै झापामा उनको राजिनामा माग गरिएको हो ।
झापाको सुरुङ्गामा कृषकका मुद्धालाई उठान गर्दै स्वतन्त्र युवाहरुको समूहले भारतसँग सम्झौता गरिएको मल तथा कृषिजन्य सामाग्री ल्याउन नचाहेको भन्दै मन्त्री यादवको प्लेकार्ड सहित सडकमा विरोध प्रदर्शन गर्दै राजिनामा माग गरेका हुन् ।
प्ले कार्डमा ‘कृषि मन्त्री महिन्द्र राय यादव राजिनमा दे’, ‘कृषि विमा लागू गर’, ‘पर्याप्त कृषि ऋण उपलब्ध गराउ’, ‘युरिया मल तुरुन्त उपलब्ध गराउ’, ‘कि किसानलाई पेन्सनको व्यवस्था गर’ लगायत कुरा समेटिएको थियो ।
कृषिमन्त्री किसानको समस्या समाधानमा उदासिन देखिएको र भारतसँग सम्झौता गरिएको मल आयातका लागि सकारात्मक नदेखिएपछि मन्त्री यादवको राजिनामा माग गरिएको हो । किसान लाई तत्काल मल ल्याउने व्यवस्था तर्फ मन्त्री यादवको महत्वपूर्ण पहल हुनुपर्छ, तर मन्त्री यादव यस विषयमा सकारात्मक नदेखिएका कारण उनको राजिनामा माग गरिएको हो ।’
नेपालमा मल लगायतका सामाग्री छिमेकी मूलुक भारतबाट आउने गरेको छ । भारतबाट सम्झौता भएको मल ल्याउन मन्त्री यादव अनिच्छुक देखिएको भन्ने खालका समाचार यसअघि बिभिन्न सञ्चारमाध्यममा आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #कृषि
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
चिनियाँ खतरालाई मध्यनजर राख्दै जापानद्धारा ऐतिहासिक रक्षा बजेट स्वीकृत

भारतबाट मल ल्याई किसानलाई उपल्बध गराउन माग

अवैध लागूऔषधको तस्करी रोक्न चिनियाँ कम्पनी माथि प्रतिबन्ध

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .