No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चिनले नेपालको पुर्वाधार क्षेत्रमा अर्वौ डलर लगानीको लागि ईच्छा बढाउदै

चिनिया नागरिक अबैध ढंगबाट नेपाल प्रवेश गरेको खुलासा

काठमाडौं । चिनले नेपालको पुर्वाधार क्षेत्रमा अर्वौ डलर लगानीको लागि ईच्छा बढाईरहेको छ । ऋण रकम दिएर नेपालको पूर्वाधार विकासमा हस्तक्षेपकारी भुमिका खेलिरहेको छ ।

यसका लागि चिनले आफ्ना सरकार नियन्त्रित वितिय संस्थाहरुबाट ऋण प्रभाह गर्न नेपाल सरकार संग विभिन्न सम्झौता गरिरहेको छ । विशेष गरेर अमेरिकी साहयता संस्था एम.सि.सि ले नेपालको पूर्वाधारमा ५५ अर्वको अनुदान रकम दिएर सडक र जलविधुतमा लगानी गर्ने भएपछि त्यस्लाई रोक्न चिन सरकारले आफ्नो महत्वकांक्षी परियोजना – (BRI) मार्फत अर्वौ डलरको ऋण लिन नेपाल सरकारलाई दवाव सिर्जना गरिरहेको छ । चिनले विभिन्न जलविधुत परियोजनाहरु, विमानस्थल, सडक लगायतका पूर्वाधारमा हात हालेको चिन सरकारले थप पुर्वाधारमा लगानीको वातावरण बनाउन बारम्बार दवाव दिदै आइरहेको छ ।

सिचुवान प्रान्तको यिपिन सहर स्थित नेपाली महावाण्ज्यि दुतावासका अधिकारी संगको भेटमा चिनिया पक्षले जलविधुत , निर्माणाधिन विमानस्थल , विधुतिय सवारीको कारखाना स्थापनाको विषयमा लगानी गर्न चासो राख्दै ऋण रकम लिन दवाव दिदै आईरहेको छ । पोखरा तथा लुम्बिनी विमानस्थल संग सिचुवानका हवाई कम्पनिहरु संग सम्र्पक स्थापित गर्न , नेपालमा विधुतिय कारखाना खोल्न चासो राख्दै प्रस्ताव गरिरहेको छ । सिजुवान प्रान्तीय यिपिन सहरका पार्टी समिती उप–सचिव लियाउ वङपिनले नेपालको पछिल्लो पूर्वाधार विकास परियोजनाका बारेमा चासो राखेका थिए । उनले चिनिया व्यवसायिलाई नेपालमा गएर व्यवसाय संचालन गर्न दिनको लागि दवाव सिर्जना गरेका थिए । नेपालमा परियोजना सहित विमानस्थलहरुको निर्माण कार्य अन्तिम चरणमा रहेको हुंदा थप लगानी रकम बढाउन इच्छुक देखिनुले चिनले नेपालमा आफ्नो स्वार्थको लागि नै अर्वौ डलर ऋण रकम दिन इच्छुक देखिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नेपालमा विधुतिय सवारी साधनको कारखाना स्थापना गर्न एक वर्ष देखी अनुमतिको लागि दवाव सिर्जना गरिरहेको छ ।

हालै नेपालले कोपा २६ को सम्मेलनमा सहभागि भएको बेला सन् २०४५ सम्ममा शुन्य कार्वन उत्सर्जनको प्रतिबद्धता जनाए पछी झन् चिनले विधुतिय कारखाना खोल्ने कुरामा बढी हस्तक्षेपकारी भुमिका निर्वाह गरिरहेको छ । चिनले यसरी नेपालका पूर्वाधार क्षेत्रमा लगानी बढाउने इच्छा व्यक्त गरेपनि यसको भित्री रहस्य भने फरक हुने गरेको छ । यस अघी निर्माण सम्पन्न गरेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा नेपालको सार्वभौमिकतालाई चुनौती दिदै चिनले आफ्नो झण्डा राख्दै स्वामित्वको दावी गरेको छ । उक्त झण्डा हटाउन नेपाल सरकारले दवाव दिएपनि अझै सम्म चिनले उक्त झण्डा हटाएको छैन ।

चिनले श्रीलंकाको हेम्मन टोटा बन्दरगाह कब्जा गरेके शैलीमा उक्त विमान स्थलमा आफ्नो झण्डा गाडेको छ । त्यसैगरी चमेलीया जलविधुत परियोजना तोकिएको समय सिमा भित्र सक्नु पर्ने भए पनि करिब दोब्बर लागतमा दोब्बर समयमा सम्पन्न गरेका थिए । जसले नेपालको अर्थतन्त्रमा ठूलो धक्का लागेको छ । यसै गरी दमकमा २२ सय विधा जमिनमा बन्दै गरेको दमक क्लिन पार्क निर्माणमा पनी चिनले कब्जा गर्ने शैलीमा निर्माण गरेको भन्दै विभिन्न् राजनैतिक दल र स्थानीयले विरोध गर्दै आईरहेका छन् । चिनले विभिन्न मुलुकमा पूर्वाधार विकास गर्ने भन्दै लगानी गर्ने र विस्तारै उक्त पूर्वाधार परियोजना आफ्नो कब्जामा लिने गरेको छ ।

यसको पछिल्लो उदाहरण विभिन्न् अफ्रिकी मुलुकहरुमा देख्न सकिन्छ । नेपालमा हालै गरिएका यस्ता क्रियाकलापले भविष्यमा नेपालका धेरै पूर्वाधारहरुलाई चिनले आफ्नो कब्जामा लिन सक्ने अनुमान लगाउन सकिन्छ । तसर्थ चिनिया लगानीलाई नेपाल भित्रियाउने कुरामा सरकारले धेरै सोच्नु पर्ने हुन्छ नत्र पछी देश ओपनीवेसिकरणमा जान सक्ने प्रवल सम्भावना बढेर गएको विज्ञहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world#आर्थिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

Next Post
एडिवी कालो सूचिमा परेका चिनीया निर्माण कम्पनी पनि नेपालमा

एडिवी कालो सूचिमा परेका चिनीया निर्माण कम्पनी पनि नेपालमा

चिनियाँ खतरालाई मध्यनजर राख्दै जापानले एतिहासिक रक्षा बजेटलाई स्वीकृति प्रदान

चिनियाँ खतरालाई मध्यनजर राख्दै जापानले एतिहासिक रक्षा बजेटलाई स्वीकृति प्रदान

प्रचण्ड र ओली प्रतिक्रियावादी दलाल हुन् : महासचिव वैद्स

प्रचण्ड र ओली प्रतिक्रियावादी दलाल हुन् : महासचिव वैद्स

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .