No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अध्यक्ष उपेन्द्र र संघीय अध्यक्ष डा. बाबुराम बीचको विवाद , जसपा फुटको कगारमा

अध्यक्ष उपेन्द्र र संघीय अध्यक्ष डा. बाबुराम बीचको विवाद , जसपा फुटको कगारमा

काठमाडौं । जनता समाजवादी पार्टी फुटको दिशातर्फ बढेको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईबीचको विवादले जसपा फुटको दिशातर्फ बढेको हो ।

उपेन्द्र यादव नेकपा माओवादी केन्द्रसँग सहकार्य गरेर जाने पक्षमा देखिएपछि भट्टराई असन्तुष्ट भएका हुन् । कम्युनिस्ट सिद्धान्त त्यागीसकेका बाबुराम वैकल्पिक शक्तिका रुपमा अगाडि बढ्नुपर्नेमा माओवादीसँग मिलेको जसरी जान खोजेको भन्दै यादवसँग असन्तुष्ट बनेका हुन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीका तर्फबाट सरकारमा नेतृत्व गर्दै जाने यादवको प्रयासमा भट्टराईले अवरोध खडा गरेका थिए । त्यतिबेलाबाट यादव भट्टराईसँग असन्तुष्ट थिए । अहिले प्रचण्डसँग मिलेर जाने या फरक बाटोमा अगाडि बढ्नेबारे जसपाभित्र विवाद चुलिएको हो ।

जसपा फुट्ने अवस्थामा पुगेलगत्तै नेता कार्यकर्ता राजनीतिक भविष्य हेर्दै अन्य दलतर्फ जान थालेका छन् । कपिलवस्तुका मंगलप्रसाद गुप्ता एमाले प्रवेश गरिसकेका छन् ।

जसपा फुटेर लोकतान्त्रिक समाजवादी पार्टी बनेको छ । महन्थ ठाकुर त्यसका अध्यक्ष छन् । जसपा फेरि फुटको संघारमा पुगेपछि मधेशी र जनजातिको बाहुल्य रहेको दलहरु कमजोर बन्दै गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post
तिब्बत, सिन्जियाङ, युनान र अन्य क्षेत्रमा चीनद्वारा मानवअधिकार हनन

तिब्बत, सिन्जियाङ, युनान र अन्य क्षेत्रमा चीनद्वारा मानवअधिकार हनन

अध्यक्ष प्रचण्डले उदघाटन समारोहमा निम्तो गर्न ओलीलाई फोन गरे तर ओलि किन आएनन

अध्यक्ष प्रचण्डले उदघाटन समारोहमा निम्तो गर्न ओलीलाई फोन गरे तर ओलि किन आएनन

चिनिया नागरिक अबैध ढंगबाट नेपाल प्रवेश गरेको खुलासा

चिनले नेपालको पुर्वाधार क्षेत्रमा अर्वौ डलर लगानीको लागि ईच्छा बढाउदै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .