No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

किसानलाई मलखाद उपलब्ध गराउन नसकने कृषि मन्त्रीको औचित्य नै के ?

किसानलाई मलखाद उपलब्ध गराउन नसकने कृषि मन्त्रीको औचित्य नै के ?

श्रीमननारायण
किसान पृष्ठभूमिबाट बामपन्थी दल मार्फत राजनीतिमा पदार्पण गरेका संघीय सरकारका कृषि तथा पशुपंक्षी मन्त्री महेन्द्रराय यादव विगत डेढ दशक देखि मधेसी राजनीतिका एक प्रमूख हस्ती पनि बन्न गएका छन । मधेसका र खास गरिकन सर्लाहीका किसानहरु उनि भित्र आफनो अनुहार पनि हेर्दै आएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी कृषि तथा पशुपंक्षी विकास मन्त्री बनाइए पछि कृषि प्रधान देश नेपालका किसानले अब आफनो पेशाको पनि अब कायाकल्प हुने तथा सबै समस्याको अन्तय हुने अपेक्षा गरेका थिए, तर मन्त्री यादवको एउटा टिप्पणीले किसानहरुको सपना माथि बज्रपात भएको छ ।
मन्त्री महेन्द्र राय यादवले रासायनिक मलको अभावलाई तत्काल समाधान गर्न सम्भव नभएको भन्दै अर्गेनिक मलको प्रयोग गर्नु किसानहरुलाई सुझाव दिएका छन् । आफु पदमा नहुदाँ किसानको समस्यालाई चर्को आवाज उठाउने कृषि मन्त्री यादवले किसानहरको नगदे बालीको निम्ति महत्वपूर्ण एवं अति आवश्यक मानिएको अहिलेको महिनामा किसानलाई मलखाद्य उपल्बध गराउनमा असमर्थता व्यक्त गर्नुलाई गैर जिम्मेवारीपना एवं असम्बेदनशिलता नै मान्नु पर्दछ । किसानको समस्या समाधान गर्न नसक्ने व्यक्ति कृषि मन्त्रीको पदमा बसिरहनुको औचित्य छैन । आफना जन्ताको समस्या समाधान गर्न नसकिने अवस्था रहेमा बरु पदबाट राजिनामा गरेर उच्च आर्दश नै देखाउनु उत्तम हुनेछ ।
गत वर्ष पुस, माघ महिनामा नै सर्लाहीका उखु किसान नारायण राय यादवले चिनि मिलबाट आफुले पाउनु पर्ने बकाया रकमको माग गर्दै काठमाण्डौंमा अनिश्चिकालिन धरनामा बसेका कारण चिसिएर ज्यान गुमाउनु परेको थियो । आज सर्लाही कै किसान नेता कृषि मन्त्री बनेका छन तर पनि किसानको दुःख यथावत नै छ । कृषि मन्त्री यादवले अनतराष्ट्रिय जगतमा पनि मलखाद्यको अभाव भएको तर्क दिएका छन तर नेपालको निम्ति यो नयाँ तर्क होइन । उनले रासायनिक मलको अभावलाई कम गर्न जिटुजी माध्यम उपयुक्त भएपनि र धेरै देशले पत्राचार गर्दा पनि कसैले नदिएको दुःखेसो प्रकट गर्द तत्काल किसानको माग अनुसार मलखाद्यको आपुर्ति गर्न नसकिने आफनो असमर्थता र निरिहता जनाईसकेका छन् ।
नेपाल सरकारले उत्तरी छिमेकी चिन माथि अत्यधिक विश्वास गरी मलखाद खरिद गर्ने सम्झौता गरेको थियो । तर अन्तिम समयमा आएर चिनले आपुर्ति गर्न नसकिने बताएपछि नेपालमा मलखादको समस्या उत्पन्न भएको हो । विगत साढे ६ वर्ष देखि उत्तरी सिमा नाका क्षेत्रमा अघोषित नाका बन्दी गरेको चिनको व्यवहारका कारण नेपालीहरु निकै कष्ठ भोग्दै आएका छन । नेपाली व्यपारिहरुका करोडौ का सामान र सामान लादिएको कन्टेनर थन्किरहेको अवस्था छ । कृषि मन्त्री यादवले समस्या देखाउने होइन उनको काम समस्याको समाधान गर्ने हो । मधेसी दलका नेताको रुपमा रहेका एवं नेताको हैसियतबाट उनले मन्त्री बनेपछि कृषि क्षेत्रको समस्यालाई राम्ररी बुझनुपर्ने हो । जनताको हक हितमा काम गर्न नसकिए बरु पदबाट राजिनामा गरेर जनताकै बिचमा आए राम्रो ।

राय यादवले चिनि मिलबाट आफुले पाउनु पर्ने बकाया रकमको माग गर्दै काठमाण्डौंमा अनिश्चिकालिन धरनामा बसेका कारण चिसिएर ज्यान गुमाउनु परेको थियो । आज सर्लाही कै किसान नेता कृषि मन्त्री बनेका छन तर पनि किसानको दुःख यथावत नै छ । कृषि मन्त्री यादवले अनतराष्ट्रिय जगतमा पनि मलखाद्यको अभाव भएको तर्क दिएका छन तर नेपालको निम्ति यो नयाँ तर्क होइन । उनले रासायनिक मलको अभावलाई कम गर्न जिटुजी माध्यम उपयुक्त भएपनि र धेरै देशले पत्राचार गर्दा पनि कसैले नदिएको दुःखेसो प्रकट गर्द तत्काल किसानको माग अनुसार मलखाद्यको आपुर्ति गर्न नसकिने आÇनो असमर्थता र निरिहता जनाईसकेका छन् ।
नेपाल सरकारले उत्तरी छिमेकी चिन माथि अत्यधिक विश्वास गरी मलखाद खरिद गर्ने सम्झौता गरेको थियो । तर अन्तिम समयमा आएर चिनले आपुर्ति गर्न नसकिने बताएपछि नेपालमा मलखादको समस्या उत्पन्न भएको हो । विगत साढे ६ वर्ष देखि उत्तरी सिमा नाका क्षेत्रमा अघोषित नाका बन्दी गरेको चिनको व्यवहारका कारण नेपालीहरु निकै कष्ठ भोग्दै आएका छन । नेपाली व्यपारिहरुका करोडौ का सामान र सामान लादिएको कन्टेनर थन्किरहेको अवस्था छ । कृषि मन्त्री यादवले समस्या देखाउने होइन उनको काम समस्याको समाधान गर्ने हो । मधेसी दलका नेताको रुपमा रहेका एवं नेताको हैसियतबाट उनले मन्त्री बनेपछि कृषि क्षेत्रको समस्यालाई राम्ररी बुझनुपर्ने हो । जनताको हक हितमा काम गर्न नसकिए बरु पदबाट राजिनामा गरेर जनताकै बिचमा आए राम्रो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #विचार
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

Next Post
अमेरिकाले चीन, म्यानमार र उत्तर कोरियामाथि मानवअधिकार प्रतिबन्ध लगाएको छ

अमेरिकाले चीन, म्यानमार र उत्तर कोरियामाथि मानवअधिकार प्रतिबन्ध लगाएको छ

हुने भयो उइघुरहरूमाथि दुर्व्यवहारको अनुसन्धानको निष्कर्ष प्रकाशित, चीनमा मच्चियो खैलाबैला !

हुने भयो उइघुरहरूमाथि दुर्व्यवहारको अनुसन्धानको निष्कर्ष प्रकाशित, चीनमा मच्चियो खैलाबैला !

भुटानको साकतेङ राष्ट्रिय निकुञ्जमाथि चीनको गिद्दे नजर !

भुटानको साकतेङ राष्ट्रिय निकुञ्जमाथि चीनको गिद्दे नजर !

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .