No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

यसरी आउँदै छ प्रदेश २ को मत शेखरको पक्षमा

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ। सभापतिका अन्य उम्मेदवारहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ रिङआउट भएपछि दुई जनाबीच प्रतिस्पर्धा हुने भएको हो।

दोस्रो चरणको निर्वाचनमा बढी मत ल्याउने उम्मेदवार विजयी हुने भएको छ। यसअघि सभापति देउवा एक्लैले २२५८ मत ल्याएका थिए भने शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिले क्रमशः १७२९, ३७४, २३६ र २० मत ल्याएका थिए। यी तीनै जना उम्मेदवारहरुले डा. कोइरालालाई सहयोग गर्ने बताएका छन्।

निधिले त पहिलो चरणको निर्वाचनभन्दा पहिले नै आफूले शेखरलाई सहयोग गर्ने बताएका थिए भने प्रकाशमानले देउवालाई सहयोग गर्ने बताए पनि उनका मतदाताहरुले भने देउवालाई स्वीकार गर्ने पक्षमा छैनन्। पछिल्लो समय नेतृत्व पुस्तान्तरण जरुरी भएको र त्यसपछि मात्रै पार्टी रुपान्तरण सम्भव हुने भएकोले देउवाको विकल्प शेखर नै भएको मतदाताको बुझाइ रहेको छ।

त्यसैगरी प्रदेश २ का आठै जिल्लाका महाधिवेशन प्रतिनिधिहरुले अब पूर्णरुपमा शेखरलाई मतदान गर्ने भएका छन्। यसअघि प्रदेश २ का अधिकांश मत विभाजन भएको भए पनि दोस्रो चरणमा भने पूर्णरुपमा शेखरलाई जिताउनुपर्ने भन्दै सबै जिल्लाका महाधिवेशन प्रतिनिधिहरुबीच आन्तरिक सहमति भएकोसमेत बताइएको छ।
त्यसैगरी सोमबारको मतदानमा सहभागी नभएका रामचन्दै पौडेल पनि शेखरलाई जिताउनका लागि मंगलबार बिहान चियापानको आयोजना गरेका थिए। उक्त चियापानमा समेत शेखरको पक्षमा व्यापक नाराबाजी भएको थियो।
प्रदेश २ को सबै मतहरु शेखरको पक्षमा पर्दासमेत उनको जित सुनिश्चित देखिएको छ। यसअघि अलग्गै प्रतिस्पर्धा गरेकी सुजाता कोइरालाले पनि सभापतिको निर्वाचनका लागि भने शेखरलाई नै सहयोग गर्ने भएकी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post
ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्वराजा ज्ञानेन्द्र शाहबीच विगतमा गोप्य साँठगाँठ

कांग्रेस महाधिवेशन : आज उपसभापति पदको मात्र मतगणना हुने

कक्षा १२ नतिजा विवाद : १५ दिनभित्र पुनः नतिजा प्रकाशन गर्ने सहमति

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .