No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जनकपुरको सुरक्षा व्यवस्था कडा, झण्डै दुई हजार प्रहरी परिचालन

जनकपुरधाम । आज जनकपुरधाममा भव्यतासाथ भइरहेको सीताराम विवाहपञ्चमी महोत्सवलाई मध्जनजर गरी सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

विवाहपञ्चमी महोत्सवमा हुने पाकेटमारी, चोरी, लुटपाट जस्ता सम्भावित अप्रिय घटना हुन नदिन व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको धनुषाका प्रहरी उपरीक्षक (एसपी) बसन्त राजौरेले टुडेपाटीलाई जानकारी दिए ।

जनकपुर नगर क्षेत्रमा झण्डै २ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । एसपी रजौरेले जनकपुर नगर क्षेत्रमा १३ सयको संख्यामा नेपाल प्रहरी परिचालन गरिएको बताए ।

यस्तै ६ सयको संख्यामा शसस्त्र प्रहरी परिचालन भएको शसस्त्र प्रहरी धनुषाका प्रमुख (एसपी) नरेन्द्र सेनले टुडेपाटीलाई जानकारी दिए ।

त्रेता युगमा जस्तै सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको पाँचौदिन आज जनकपुरमा राम र जानकीको डोलाफेलर गरी स्वयम्बर र विवाह गरी विवाहपञ्चमी महोत्सवमा भव्यताका साथ मनाइँदै छ ।

विवाहपञ्चमी महोत्सवा अवलोकन गर्न देशका विभिन्न भाग तथा भारतबाट लखौं श्रद्धालुभक्तजन जनकपुर आएका छन् । जनकपुरमा अहिले बेगल्ले उल्लास रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post
प्रदेश २मा विशेष तयारी ओमिक्रोन भेरियन्टको संक्रमण रोक्न

भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माको यस्तो एक्सन प्लान, विद्धता देखेर सांसदहरु प्रफुल्लित

भारतमा सेना प्रमुख चढेको हेलिकप्टर दुर्घटना

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .