No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

तालिवानबारे ८ देशको दिल्ली घोषणापत्र : अफ्गानिस्तानमा मानवअधिकारको हनन हुनु हुदैन

काठमाडौं । राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालद्वारा अफगानिस्तानको स्थितिमाथि आयोजि क्षेत्रीय बैठकमा तालिबानको शासन भएको देशको छिमेकी र जोडिएका देशहरूले आतङ्कवाद, उग्रवाद र धार्मिक कट्टरता विरूद्ध सामूहिक धारणा बनाउने निश्चय गरेको छ।

राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको यो बैठकमा भारतसहित आठ देशले भाग लिएको थियो। अफगानिस्तानमा तालिबानी सत्ताको मुख्य समर्थक पाकिस्तान र चीनले यो बैठकमा भाग लिएन। बैठकमा रूस, ईरान, कजाकिस्तान, ताजिकिस्तान, किर्गिस्तान, तुर्कमेनिस्तान, उज्बेकिस्तानले भाग लिएको थियो। बैठकपछि ‘दिल्ली घोषणा’ पत्र जारी गरिएको छ जसमा अफगानिस्तानमा एउटा समावेशी सरकारको स्थापनामा बल दिइएको छ। यस्तो समावेशी सरकार जसमा देशका सबै क्षेत्रहरू र जातीय समूहहरूको प्रतिनिधित्व होस। साथै प्रशासन र राजनीतिक संस्थाहरूमा समाजका सबै वर्गहरू सामेल होस।

अफगानिस्तानको सुरक्षा स्थितिबारे चिन्ता व्यक्त गर्दै घोषणा पत्रमा भनिएको छ की त्यहॉं महिलाहरू र बालबालिकाहरूको मानवधिकारको हनन हुनु हुन्न। अफगानिस्तानको मानवीय संकटलाई उल्लेख गर्दै घोषणा पत्रमा थप भनिएको छ की अफगान नागरिकहरूलाई कुनै प्रकारको बाधारहित मानवीय सहायता प्रदान गरिनु पर्छ।

सबै प्रकारको आतङ्कवादी गतिविधिहरू विरूद्ध लड्ने संकल्प व्यक्त गर्दै घोषणा पत्रमा भनिएको छ, अफगानिस्तान भविष्यमा वैश्विक आतङ्कवादको निम्ति सुरक्षित ठाउॅं नबनोस। यसमा आतङ्कवादीहरूको आर्थिक स्रोत बन्द गर्न, आतङ्कवादी ढॉंचालाई नष्ट गर्ने, धार्मिक कट्टरपन्थी विचारधारा विरूद्ध लड्ने विषयमा बल दिइएको छ। साथै अफगानिस्तानबाट नशालु पदार्थहरूको तस्करी हुन नदिने पनि बल दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

Next Post
अफगान संकट छिमेकी देशका लागि समेत चुनौती : डोभाल

मुसलमान हुनु उइगरहरुको ठुलो अपराध, चीनले अनाहकमा थुनामा राखेको आरोप

चीनले बाङ्लादेशलाई बेचेको सुरक्षा सामाग्रीमा त्रुटि नै त्रुटि

एसएसबीले नेपालमा ड्रोन उडाएको हल्ला निराधार : सिडियो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .