No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

दिपावलीको पूर्व सन्ध्यामा समेत उठेन जनकपुरधामको फोहर

दिपावलीको पूर्व सन्ध्यामा समेत उठेन जनकपुरधामको फोहर

काठमाडौं । तिहारको पूर्व सन्धामा समेत जनकपुरधाम नगरक्षेत्रमा सफाइ भएको छैन् । तिहार नजिकिएसँगै तराई मधेशमा घर, आँगन, सडक लगायतका क्षेत्रमा सरसफाई गर्ने गरिन्छ तर जनकपुरधाम उपमहानगरपालिकाले अहिले सडकबाट फोहर मैला नउठाउँदा नगर दुर्गन्धित भएको छ ।

जनकपुरधामको मुख्य चौक रामानन्द चौक, भानुचौक, मिल्स एरिया, मुर्ली चौक, जनक चौक लगायतको क्षेत्रमा सडकमा थुपारीएको फोहरमैला नउठाउँदा नगर दुर्गन्धित भएको हो ।
जनकपुरधाम उपमहानगरपालिकाले सरसफाईको नाउमा लाखौँ खर्च गरेपनि सरसफाई भने हुने गरेको छैन् । उपमहानगरले फोहर नउठाएपछि केहि दिन अघि वडाध्यक्षहरुले फोहर उठाएर नगर प्रमुख लालकिशोर साहको घर अगाडी फोहर थुपारेका थिए ।

उपमहानगरपालिकाले फोहर नउठाएपछि स्थानीयहरुले विरोध जनाएपति उपमहानगरले त्यसमा ध्यान दिएको छैन् । तर त्यसको नाउँमा लाखौँ रुपैयाँ खर्च गरेको पाइन्छ । उपमहानगरले आर्थिक वर्ष २०७६÷७७ मा तिहार, छठ र विवाहपञ्चमीको लागि विशेष सरसफाईको नाउँमा २० लाख रुपैयाँ विभिन्न संघ संस्था तथा व्यक्तिलाई दिएको महालेखापरीक्षकको प्रतिवेदनले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post
बजारमा दैनिक उपभोग्य सामग्रीको अत्यधिक भाउ बढ्दा उपभोक्ता मारमा

बजारमा दैनिक उपभोग्य सामग्रीको अत्यधिक भाउ बढ्दा उपभोक्ता मारमा

विदेशबाट फर्किएका सप्तरीकमा एक व्यक्तिको काठमाडौंमा सुन र मोवाइल लुट्ने दुईजना पक्राउ

विदेशबाट फर्किएका सप्तरीकमा एक व्यक्तिको काठमाडौंमा सुन र मोवाइल लुट्ने दुईजना पक्राउ

यसवर्ष लक्ष्मी पूजाको दिन लोडसेडिङ नहुने

यसवर्ष लक्ष्मी पूजाको दिन लोडसेडिङ नहुने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...