No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेपाल-भारत सीमामा घुसपैठ रोक्न भारतीय पक्षद्वारा पनि कडाइ

नेपाल-भारत सीमामा घुसपैठ रोक्न भारतीय पक्षद्वारा पनि कडाइ

बर्दिया । अफगानिस्तान, बंगलादेश, पाकिस्तान लगायत देशबाट आउने नागरिकहरू अवैध रुपमा नेपालमा प्रवेश गर्न थालेपछि भारतले नेपाल-भारत सीमाक्षेत्रमा कडाइ गर्न थालेको छ । सिमानामा हुने घुसपैठ रोक्न भन्दै भारतीय सीमा सुरक्षा बलले अनिवार्य परिचयपत्र समेत लागू गरेको छ।

आतंकवाद रोकथाम तथा अवैध रुपमा भित्रिने नागरिकलाई रोक्न यस्तो नियम लागू गरेको नानपारास्थित भारतीय एसएसबीका कमाण्डर एसपी स्वर्णजीत शर्माले कान्तिपुरसँग बताए ।

नेपाल भारतको असल मित्र भएकाले दुवै मुलुकको सुरक्षा अधिकारीको सहकार्यबाट यस्ता अवैध गतिविधि नियन्त्रण गर्नुपर्ने एसपी शर्माले बताएका छन् । परिचयपत्र लागू भएपछि अवैध गतिविधि रोकिने उनको अपेक्षा छ । ‘भारत हुँदै नेपाल आउजाउ गर्ने सबैले परिचयपत्र देखाउनुपर्ने निर्देशन मातहातका सुरक्षा निकायलाई दिइसकेका छौँ,’ भारतीय एसपी स्वर्णजीत शर्माले भने ।

सशस्त्र प्रहरी बल बर्दियाका एसपी नरबहादुर रावत र एसएसबीका सुरक्षा अधिकारीबीच सीमामा हुने अपराध नियन्त्रणका पक्षमा भारतको बहराइच जिल्लाको सीमावर्ती मूर्तिहामा छलफल भएको थियो । अब नेपाल प्रवेश गर्दा नागरिकता, भारतीय आधार कार्ड, चालक अनुमतिपत्र लगायत शैक्षिक परिचयपत्र हुनुपर्ने व्यवस्था गरिएको सशस्त्र प्रहरी उपरीक्षक रावतले बताए । उनले सीमा क्षेत्रमा परिचयपत्र हेरेर आउजाउ गर्न आफ्ना मातहातका सुरक्षा निकायलाई निर्देशन दिएका छन् । कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post
भारत नेपालकाे एक नम्बरकाे मित्र हाे : मन्त्री शर्मा

भारत नेपालकाे एक नम्बरकाे मित्र हाे : मन्त्री शर्मा

आफुलाई स्वतन्त्र राष्ट्र मान्दै आएकाे ताइवानलाई चीनकै हुनेबाहेक अन्य हैसियत नभएको चिनियाँ विदेश मन्त्रीको भनाइ

आफुलाई स्वतन्त्र राष्ट्र मान्दै आएकाे ताइवानलाई चीनकै हुनेबाहेक अन्य हैसियत नभएको चिनियाँ विदेश मन्त्रीको भनाइ

हुम्लामा नेपाली भूमिमा चीनले झन्डा गाड्यो

हुम्लामा नेपाली भूमिमा चीनले झन्डा गाड्यो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .