No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चुनौतीलाई सामना गर्दै अगाडी बढनु पर्छः जसपा नेता राजकिशोर

चुनौतीलाई सामना गर्दै अगाडी बढनु पर्छः जसपा नेता राजकिशोर

संजय यादव, सिरहा
कार्तिक १०, २०७८
जनता समाजवादी पार्टी नेपाल(जसपा)का नेता एवं पूर्वमन्त्री राजकिशोर यादवले पेशामा कुनै किसिमको आँच आउन नदिन र पेशालाई स्वच्छ र मर्यादित बनाउने काममा जस्तोसुकै समस्या र चुनौती आएपनि चुनौती र समस्यालाई सामना गर्दै अगाडी बढ्नुपर्ने बताएका छन् । पेशाप्रतिको धर्म कहिले पनि बिर्सनु हुँदैन । नेता यादवले नेपालको राजनीति मूलधारबाट अलग भईरहेकोे स्वीकार्दै भन,े म पनि राजनीति पेशाप्रति अडिग रहदै न्यायमा आधारित समाज निर्माणमा रहेको बताए । सिरहाको चोहर्वामा आयोजित शुभकामना आदानप्रदान तथा पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता यादवले यस्तो बताए । संघीय सांसद समेत रहेका नेता यादवले नेपाली राजनीतिको डिस्कोर्स सही अवस्थामा नरहेकोले राजनीतिक नियुक्तिमा पनि न्यायपालिकाले व्यवस्थापिका र कार्यपालिकामा भाग खोजनु दुर्भाग्य रहेकोे बताए ।

नेता यादवले भने, जनताको सार्वभौमसत्ताको लागि यत्रो बलिदानी र संघर्ष गर्नुपरे पनि त्यस्तो हुन नसकेकोमा दुख ब्यक्त गरे । यसमा आमूल परिवर्तनको जरुरी छ । नेता यादवले यसमा राजनीतिक दलको नेतृत्व वर्गको कमजोरी रहेको समेत स्वीकारर्दै केन्द्रीकृत शासनलाई विकेन्द्रीकरण गर्नको लागि लडेपनि त्यस्तो अनुभव महशुस नभएको समेत नेता यादवले बताए । नेता यादवले तथ्यपूर्ण पत्रकारिताले पीडितहरूले न्याय पाउँछन् । नेताहरूको पनि कमी कमजोरीहरुलाई बाहिर ल्याउन सके यस प्रकारको हुने कमीकमजोरीहरुमा कमी आउने बताए । पत्रकारहरुलाई गम्छा र अबिरले सम्मान गर्दै नेता यादवले अहिले गाउँघर शहरबजारमा अश्लीलता गीतहरू÷टिकटकलाई बहिस्कार गर्दै मौलिकता झल्किन सकिने संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने बताउदै आफु पत्रकारहरूको हरेक समस्या र हकहितको लागि सदैब तम्तयार अबस्थामा रहने प्रतिबद्धता जनाए ।

कार्यक्रममा वरिष्ठ पत्रकार एवं जसपा नेपालका नेता समेत रहेका रामरिझन यादवले सञ्चारकर्मीहरूको काम बाटो देखाउने हो । स्वच्छताकोे दिशा दिने काम नैै पत्रकारिता हो । सिरहाको गाउँ गाँउमा पत्रकार बनाउनु र गाउँघरको घटनाहरु बाहिर ल्याउन सके निश्चय नै अहिले घटदै गरेको विकृतिहरुमा कमी आउने बताए । कार्यक्रममा जिल्ला भरिका पत्रकारहरुले आफूले भोग्दै आएको समस्याको बारेमा छलफल भएको थियो । कार्यक्रमको अध्यक्षता गरेका जसपा नेपालका नेता एवम् केन्द्रीय अनुशासन आयोगका सदस्य डा. जयनारायण यादवले शुभकामना दिदै भने पत्रकारले पत्रकारीता जस्तो मर्यादित पेशालाई मर्यादित राखनसके मुलुकमा आमुल परिवर्तन भई मुक्तिकामी पिडितहरुले न्याय पाउनेमा विश्वस्त रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
Sanjay Yadav

Sanjay Yadav

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post
पाकिस्तान अन्तर्राष्ट्रिय मुद्रा आर्थिक तथा वित्तिय नीतिसम्बन्धी सम्झौता गर्न असफल , अर्थतन्त्र धरासायी हुने खतरा

पाकिस्तान अन्तर्राष्ट्रिय मुद्रा आर्थिक तथा वित्तिय नीतिसम्बन्धी सम्झौता गर्न असफल , अर्थतन्त्र धरासायी हुने खतरा

हाबा र पानीले उडायो उमेशको लगानी र मिहिनेत

हाबा र पानीले उडायो उमेशको लगानी र मिहिनेत

सिंहदरबारभित्र गोली चल्यो…

सिंहदरबारभित्र गोली चल्यो…

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...