No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

रक्षामन्त्री रिजाल र अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच शिष्टचार भेटवार्ता

काठमाडौं । रक्षामन्त्री डा. मीनेन्द्र रिजाल र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच भेटवार्ता भएको छ । मन्त्री रिजालका स्वकीय सचिव जितेन्द्र ठकुरीका अनुसार मंगलबार बिहान मन्त्री डा. रिजाललाई भेट्न राजदूत बेरीबीच रक्षा मन्त्रालय पुगेका थिए ।

सो अवसरमा दुई देशबीच आपसी हितलाई प्रवर्द्धन गर्ने विषयमा छलफल भएको बताइएको छ । ‘शिष्टचार भेटवार्ता हो, आपसी हित प्रवर्द्धनमा छलफल भएको हो’, ठकुरीले भने ।

बिहान साढे ११ बजेदेखि सुरु भएको भेटवार्ता मध्याह्न सवा १२ बजेसम्म चलेको थियो । नेपालमा अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्बाट अनुमोदन गराउने विषयमा दलहरूबीच फरक मत छ । सत्ता गठबन्धनभित्र पनि परियोजना सम्बन्धमा दलहरूबीच साझा धारणा बन्न सकेको छैन ।

 केही दिनअघि सुदूरपश्चिम प्रदेश पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी परियोजना बिना संशोधन पारित हुने बताएका थिए । तर, गठबन्धनका दलहरू नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले कतिपय बुँदाहरूमा परिमार्जन गर्नुपर्ने आवाज उठाइरहेका छन् ।

 मन्त्री रिजालसँग राजदूत बेरीको भेटलाई पनि परियोजनाको पक्षबाट महत्त्वका साथ हेरिएको छ । तर, सचिव ठकुरीले भने परियोजनाको विषयमा कुनै पनि छलफल नभएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

घाटामा चल्न थाल्यो नेपाल बिद्युत प्राधिकरण

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

Next Post
आकाशको फल आँखा तरी मर जस्तै कर्णालीको हवाई सेवा, विमानस्थलबाटै फर्काइयो बिरामीलाई

अनुमति नलिई अब सामाजिक सञ्जालमा विज्ञापन गर्न नपाइने, यस्तो छ प्रस्तावित आचारसंहिता

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

घाटामा चल्न थाल्यो नेपाल बिद्युत प्राधिकरण

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .