No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

‘मैले बिकिनी लगाउँदा ‘चिप’ अनि सुपरस्टारका छोरीहरुले लगाउँदा ‘ग्ल्यामर’ ?’

‘मैले बिकिनी लगाउँदा ‘चिप’ अनि सुपरस्टारका छोरीहरुले लगाउँदा ‘ग्ल्यामर’ ?’

एजेन्सी । टिभी सेलिब्रेटी र बलिउड सेलिब्रटीबीच एक किसिमको विभेद रहेको छ। जसरी प्रशंसकहरुले बलिउड सेलिब्रटीलाई स्वागत गर्छन् त्यो किसिमको स्वागत टिभी सेलिब्रेटीले पाउँदैनन्।
यसैबीच बिग बोस ओटीटीकी प्रतिस्पर्धी उर्फी जावेदले यस विषयमा मुख खोलेकी छिन्। उनी सामाजिक सञ्जालमा ठिकठाक फओअर्सहरु छन्। उर्फी विवाद र चर्चामा आइरहने सेलिब्रेटी हुन्।

हालै उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा दुई तस्वीर राखेकी छिन्। एउटा तस्वीरमा स्टारकिड अर्थात सुपरस्टारको छोरी र अर्को आफ्नै। स्टारकिडको फोटोमा ग्ल्यामरस भनिएको छ भने उनको फोटोमा ‘तिमी छाला धेरै देखाउँछौं’ भनिएको छ।
मानिसहरुको यो विभेद उनलाई मन परेको छैन। उर्फीले एक भिडियो नै जारी गर्दै यसको प्रतिवाद गरेकी छिन्। उनले मैले बिकिनी लगाउँदा चिप हुने अनि स्टारकिडले लगाउँदा ग्ल्यामर भन्दै प्रश्न गरेकी छिन्। यसअघि उर्फीले आफूले पब्लिसिटीका लागि यस्तो नगरेको बताएकी थिइन्। यदि पब्लिसिटी नै चाहिएको भए आफू नाङ्गै हिँड्ने उनले बताएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

प्रिन्सिपल उमेश यादव : “बालबालिकाको अधिकार प्रत्याभूति हुनु अपरिहार्य”

प्रिन्सिपल उमेश यादव : “बालबालिकाको अधिकार प्रत्याभूति हुनु अपरिहार्य”

साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष

साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष

‘द ग्रेट इण्डियन कपिल शो’ सिजन ३ को डेब्यु एपिसोड कस्तो छ ?

‘द ग्रेट इण्डियन कपिल शो’ सिजन ३ को डेब्यु एपिसोड कस्तो छ ?

Next Post
प्रदेश प्रमुखले फिर्ता पठाएका दुई विधेयक प्रदेशसभाबाट पुनः पारित

प्रदेश प्रमुखले फिर्ता पठाएका दुई विधेयक प्रदेशसभाबाट पुनः पारित

लुम्बिनीमा कांग्रेसले मन्त्री टुंग्याउन नसकेपछि मन्त्रिपरिषद विस्तार रोकियो

लुम्बिनीमा कांग्रेसले मन्त्री टुंग्याउन नसकेपछि मन्त्रिपरिषद विस्तार रोकियो

मधेसमै जलाइयो जसपाको झण्डा र उपेन्द्र यादवको पुत्ला

मधेसमै जलाइयो जसपाको झण्डा र उपेन्द्र यादवको पुत्ला

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .