No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नयाँ प्रदेशसभा भवन : अढाइ करोडको संरचनामा छैन शौचालय

विराटनगर । प्रदेश १ मा नवनिर्मित प्रदेशसभा भवनको उद्घाटन गरिएको छ । बुधबार एक समारोहका बीच मुख्यमन्त्री भीम आचार्यले दुई करोड ५९ लाख रुपैयाँको लागतमा निर्मित प्रदेशसभा भवनको उद्घाटन गरेका हुन् ।

नयाँ भवनमा प्रदेशसभाको दिउँदे अधिवेशन शुरु हुँदैछ । नवौं हिउँदे अधिवेशनका लागि असोज २२ गते बैठक आह्वान गरिएको छ ।

भवन निर्माणको  ठेक्का स्वामी नारायण निर्माण सेवाले पाएको थियो ।  सम्झौताअनुसार निर्माण भएको भवनमा शौचालय भने छैन । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले भवन निर्माण गर्दा शौचालयको परिकल्पना नगरिएको बताए । बैठक हल नजिकै रहेको सचिवालयको शौचालय प्रयोग हुने उनले बताए । हलबाट सचिवालयसम्मका जानका लागि छानो हाल्नु पर्ने अवस्था रहेको उनले बताए ।

भवनको छानो फाइबरको छ । फाइबरको छाना केही समयअघि परेको असिनाले फुटेको थियो । प्रदेशसभा सचिव पराजुलीका अनुसार छाना फुटेपनि निर्माणकै क्रममा रहेकाले ठेकेदारले मर्मत गरेको बताए । नयाँ प्रविधि प्रयोग गरेको भन्दै उनले पछि छानो फेर्नुपर्ने अवस्था आउन सक्ने बताए ।

निर्माणमा दुई करोड ५९ लाख खर्च भएको भवनको आन्तरिक सजावट, फर्निचर र सजावटका लागि मात्रै ५० लाख ९७  हजार रुपैयाँ खर्च भएको छ ।

पराजुलीका अनुसार बैठक हलमा १६ लाख ४३ हजारको फर्निचर जडान गरिएको छ । बैठक हलमा साउण्ड सिस्टम जडान गर्दा १६ लाख ७७ हजार रुपैयाँ खर्च भएको उनले बताए । बैठक हलमा सबै टेबलमा माइक जडान गरिएको छ । आन्तरिक सजावटका लागि मात्रै १७ लाख ७६ हजार खर्च भएको छ । बैठक हलमा २० वटा एसी, ६० वटा पङ्खा पनि जडान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

Next Post
माओवादीले टुंग्यायो मन्त्री र राज्यमन्त्रीको नाम

चर्चका पादरीले २ लाख बढी बालबालिकामाथि यौन दुर्व्यवहार गरेको खुलासा

आइजीपी बन्ने दौडमा ४ जना डिआइजी भारतीय राजदूतावास छिरेको खुलासा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .