No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

यी हुन् इच्छाराज तामाङसहित पक्राउ परेका १२ जना (नामावली)

यी हुन् इच्छाराज तामाङसहित पक्राउ परेका १२ जना (नामावली)

काठमाडौं । ठगी आरोपमा पक्राउ परेका सिभिल बैंकका अध्यक्षसमेत रहेका इच्छाराज तामाङसहित १२ जनाको नाम प्रहरीले सार्वजनिक गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ परेका १२ जनाको नाम सार्वजनिक गरेको हो ।
तामाङ अध्यक्ष रहेको सिभिल सहकारीबाट ९० प्रतिशत ऋण आफैँ लिएर नतिरेको र रकम हिनामिना गरेको आरोपमा सीआईबीको टोलीले सोमबार राति उनीहरूलाई पक्राउ गरेको हो ।

तामाङले २०५५–५६ मा सहकारी खोलेका थिए । उनी सहकारीको अध्यक्ष र लोन शाखा प्रमुख दुवै थिए ।
सहकारीसँगै उनले घरजग्गाको कारोबार बढाएका थिए । घरजग्गाका लागि सबैजसो ऋण सोही सहकारीबाट लिए । सिभिल होम्सले एक हजारभन्दा बढी घर बनाएर बिक्री गरेको तर सहकारीबाट लिएको ऋण तामाङले नतिरेको आरोप निक्षेपकर्ताले लगाएका छन् ।
पक्राउ परेकाहरूको विवरण यस्तो छ–
१. नाम थर ः इच्छाराज तामाङ
वतन : काठमाडौं, कीर्तिपुर ट्याङ्लाफाँट
वर्ष : ५७
पद : सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष, पूर्वसभासद एवं सिभिल बैंकको अध्यक्ष
२. नाम थर : केशवलाल श्रेष्ठ
वतन : काठमाडौं, काठमाडौं महानगरपालिका–१६
वर्ष : ६२
पद : सञ्चालक समितिको अध्यक्ष
३. नाम थर : भगवानबहादुर सिंह
वतन : काठमाडौं, काठमाडौं महानगरपालिका–१२
वर्ष : ६२
पद : सहजकर्ता प्रबन्धक
४. नाम थर : मायोनानी महर्जन
वतन : काठमाडौं कीर्तिपुर नगरापालिका–९
वर्ष : ५०
पद : जुनियर असिसटेन्ट मेनेजर
५. नाम थर : एलिना तुलाधर
वतन : भक्तपुर, भक्तपुर नगरपालिका–११
वर्ष : ४४
पद : जुनियर असिसटेन्ट मेनेजर
६. नाम थर : शंकरप्रसाद पाठक
वतन : झापा, साबिक अर्जुनधारा गाविस–९
वर्ष : ४५
पद : जुनियर अधिकृत
७. नाम थर ; संगीत श्रेष्ठ
वतन : काभ्रे, साबिक गोकुले गाविस–५
वर्ष : २५
पद : असिसटेन्ट
८. नाम थर : राकेश महर्जन
वतन : काठमाडौं, कीर्तिपुर नगरपालिका–९
वर्ष : ३३
पद : लेखा अधिकृत
९. नाम थर : बुद्धराज तामाङ
वतन : सिन्धुली, दुधौली नगरपालिका–७ । हाल काठमाडौं,
बूढानीलकण्ठ नगरपालिका–६
वर्ष : ४०
पद : जुनियर सहायक प्रबन्धक
१०. नाम थर : कौस्तुभकेतन ढुंगाना
वतन : काठमाडौं, बूढानीलकण्ठ नगरपालिका–६
वर्ष : ३७
पद : जुनियर सहायक प्रबन्धक
११. नाम थर : विजयविक्रम शाह
वतन : नुवाकोट, विदुर नगरपालिका–२
वर्ष : ४३
पद : सिभिल होम्सका वरिष्ठ प्रबन्धक
१२. नाम थर : हरिहर लामिछाने
वतन : मकवानपुर, चितलाङ । हाल काठमाडौं महानगरपालिका–१४, कलंकी
वर्ष : ४६
पद : पूर्वलेखा समिति सदस्य
–बाह्रखरीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
झाडापखालाका कारण कपिलवस्तुमा दुई जनाको मृत्यु

झाडापखालाका कारण कपिलवस्तुमा दुई जनाको मृत्यु

चिनमा १० लाख घर अन्धकारमा , विद्युत संकटले ब्यवसाय पनि प्रभावित

चिनमा १० लाख घर अन्धकारमा , विद्युत संकटले ब्यवसाय पनि प्रभावित

पैसा कमाए इज्जत गुमाए शाहरुख , आर्यन खान ३ दिन जेलमै

पैसा कमाए इज्जत गुमाए शाहरुख , आर्यन खान ३ दिन जेलमै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .