No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

लजबाला भन्छन्–’अहिले लोकल केटीहरु मात्रै आउँछन्’

लजबाला भन्छन्–'अहिले लोकल केटीहरु मात्रै आउँछन्

लजबाला भन्छन्–'अहिले लोकल केटीहरु मात्रै आउँछन्

सिरहा : सिरहाको गोल बजारमा स्थानीय प्रहरीको मिलोमत्तोमा यौन व्यावसाय फस्टाउँदै गएको छ । सिरहाको गोलबजार ईलाका प्रहरीको मिलोमत्तोमा होटल तथा लजहरुमा यौन व्यवसाय फस्टाएको छ ।

यौन व्यावसाय चलाउने होटल तथा लज व्यावसायीहरुले स्थानीय प्रहरीलाई मासिक रुपमा रकम दिने गरेको यसअघि नै खुलिसकेको छ भने सोही ठाउँमा सँचालनमा रहेको मनोज होटल एण्ड लजमा अहिले पनि बजारको महिलाहरु आउने गरेको बताएका छन् ।

घुमाउरो गरी होटल सँचालक राजु साहलाई यौन व्यवसाय बारे सोध्दा उनले भने,–“अहिले लकडाउनमा कहाँ व्यापार चलेको छ धेरै ?, अहिले लोकल केटीहरु मात्रै आउने गरेको छ । लकडाउन नभएको बेलामा बाहिरबाट पनि आउथ्यो, अहिले बजारकै केटीहरु ४—५ जना साँझ आउँछिन् । व्यापार डाउन छ अहिले ।”

सिरहा : प्रहरी ईन्स्पेक्टर ‘पुरीु’ को संरक्षणमा यौनधन्दा, मासिक कमिशन कति ?

सिरहाको गोलबजार नगरपालिका वडा नं. ४ गोलबजार बजारमै रहेको मनोज होटल एण्ड लज सहित त्यहाँ सँचालित अन्य कैयौं लज तथा होटलमा यौन व्यावसाय खुल्लेआम हुने गरेको छ । स्थानीय प्रहरीले त्यहाँ यौन व्यावसायीलाई संरक्षण दिने गरेको छ ।

कोरोना भाइरसको सँत्रास र महामारीमा पनि गोलबजारमा विभिन्न होटलहरुमा यौन व्यावसाय फस्टाएको छ । दिउँसो हुने वित्तिकै बजारको विभिन्न ठाउँबाट स्थानीय युवतिहरु, महिलाहरु होटल आउने गरेको छ ।

यद्यपी, जिल्ला प्रहरी कार्यालय सिरहा र जिल्ला प्रशासन कार्यालय सिरहाले यौन व्यावसायलाई निरुत्साहित गर्नको लागि अझै कुनै पहलकदमी देखाएको छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

Next Post
थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि

थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि

धनुषाको गंगुली आइसोलेसनमा मेस्तरले स्वास्थ्य जाँचेको भिडियो खिच्ने सञ्चारकर्मीलाई सेनाको धम्की

धनुषाको गंगुली आइसोलेसनमा मेस्तरले स्वास्थ्य जाँचेको भिडियो खिच्ने सञ्चारकर्मीलाई सेनाको धम्की

सामूहिक बलात्कार आरोपमा एक पक्राउ, अन्य फरार

सामूहिक बलात्कार आरोपमा एक पक्राउ, अन्य फरार

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .