No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

रुसी साइबर सुरक्षा विज्ञलाई दुई महिना जेल, लगाइयो देशद्रोहीको आरोप

काठमाडौं । रुसी साइबर सेक्युरिटी कम्पनी ग्रुप आईबीका संस्थापक इला साचकोभलाई त्यहाँको अदालतले दुई महिनाको जेल सजाय सुनाएको छ । साचकोभले देशको हित विरुद्ध काम गरेको भन्दै मस्को अदालतले उनलाई जेल सजाय सुनाएको हो ।

साचकोभमाथि लगाइएको आरोपको विषयमा हालसम्म जानकारी सार्वजनिक भने गरिसकिएको छैन । रुसी सञ्चार माध्यमका अनुसार साचकोभले रुसी जासुसी संस्थालाई आवश्यक जानकारी  उपलब्ध नगराउँदा अदालतले यस्तो सजाय सुनाएकाे हो ।

सरकारी सुरक्षाकर्मीले बुधबार ग्रुप आईबीको कार्यालयमा छापा मारेको थियो । तर, साचकोभलाई पक्राउ गर्नुका कारण भने थाहा नभएको कम्पनीले जनाएको छ ।

ग्रुप आईबीले आफ्नो काममा कुनै पनि कमजोरी नभएको र डेटा सुरक्षामा पनि कुनै कमी नराखिएको गरेको छ ।

यता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले भने कम्पनीको व्यवसाय वा लगानी भन्दा पनि कम्पनीको काम गर्ने क्षेत्रको कारण उनी पक्राउ परेको हुनसक्ने बताएका छन् ।

पछिल्ला केही वर्षहरूमा रसियाको फेडरल सेक्युरिटी सर्भिसले वैज्ञानिक, साइबर सुरक्षा अधिकारीलगायत विभिन्न पूर्व पत्रकारहरूलाई देशद्रोही बताउँदै पक्राउ गरिरहेको छ । तीमध्ये केहीले २० वर्षसम्मको जेल सजाय पनि पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #सूचना-प्रविधि
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
लाखौं पुराना फोनमा बन्द हुँदै ह्वाट्सएप

लाखौं पुराना फोनमा बन्द हुँदै ह्वाट्सएप

गजेन्द्रनारायण सिंह अस्पतालकी कम्प्युटर अपरेटर रुवी झुन्डिएको अवस्था फेला

‘भ्रष्ट मुख्यमन्त्री राउत राजीनामा दे’ भन्दै जनमत पार्टीका कार्यकर्ताले घेरे कार्यालय

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .