No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अफगानिस्तानको भुमी तालिवानमा फेरी गृह युद्ध हुने चेतावनी

अफगानिस्तानको भुमी तालिवानमा फेरी गृह युद्ध हुने चेतावनी

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमा तालिबानले समावेशी सरकार गठन गर्न नसके त्यहाँ ’गृहयुद्ध’ हुनसक्ने चेतावनी दिएका छन् । ’यदि उनीहरुले समावेशी सरकार बनाएनन् भने क्रमशः त्यो गृहयुद्धमा परिवर्तन हुनेछ । र, त्यसले पाकिस्तानमासमेत असर पार्नेछ,’ प्रधानमन्त्री खानले बीबीसीसँग भनेका छन् ।
यसअघि अफगानिस्तानमा अन्तरिम सरकार परिवर्तन गर्ने इमरान खानको प्रस्ताव तालिबान सरकारले अस्वीकार गरेको थियो । खानलाई लक्षित गर्दै तालिबान नेताहरुले सरकार परवर्तनको आह्वान गर्ने अधिकार कसैलाई नभएको भन्दै जवाफ दिएका थिए । साथै अफगानिस्तानमा हाल समावेशी सरकार नै रहेको र आफूहरु पनि पाकिस्तान जस्तै स्वतन्त्र रहेको प्रतिक्रिया तालिबान नेताहरुले दिएका थिए ।
अफगानिस्तानमा गृह युद्ध भएमा उत्पन्न हुनसक्ने मानवीय र शरणार्थी संकटबारे पाकिस्तानले चासो देखाएको खानको भनाइ छ । साथै पाकिस्तानसँग लडिरहेका हतियारधारी समूहले अफगान भूमिलाई प्रोग गर्नसक्ने सम्भावनाबारे समेत उनले चिन्ता व्यक्त गरेका छन् ।
’यसको मतलब अफगानिस्तान अस्थिर र अराजक हुनेछ । नियन्त्रण भएन वा लडाइँ जारी रह्‍यो भने त्यो आतंकवादीका लागि आदर्श स्थान हुनेछ । त्यो हाम्रा लागि चिन्ताको विषय हो,’ खानले भनेका छन् । अफगान भूमिमा आतंकवाद र मानवीय संकट वा गृहयुद्ध पाकिस्तानका लागि शरणार्थी मुद्दा उत्पन्न हुनसक्नेमा उनले चिन्ता व्यक्त गरे ।

अफगानिस्तानमा सन् १९९६ देखि २००१ को बीचमा पाकिस्तान तत्कालीन तालिबान सरकारको प्रमुख सहयोगी थियो । तर पछिल्लो पटक गत अगस्ट १५ पछि बलपूर्वक बनेको तालिबान सरकारसँग पाकिस्तानको सम्बन्ध चिसिँदो छ ।

कुनै निर्णयका लागि क्षेत्रीय सहमति आवश्यक पर्ने भन्दै पाकिस्तानी नेताहरुले तालिबान सरकारको आलोचना गर्दै आएका छन् । पछिल्लो समय सरकार गठनको क्रममा महिलाहरु समावेश नगरेका कारण विभिन्न देश र अधिकार समूहबाट तालिबान सरकार आलोचित बनेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

Next Post
जान्नुहोस् हरियो मकैका ८ फाइदा, बलियो हड्डी आँखालाई राम्रो

जान्नुहोस् हरियो मकैका ८ फाइदा, बलियो हड्डी आँखालाई राम्रो

पाकिस्तान ऋणमा डुब्न लागेको भन्दै लडाकु विमान बेच्ने निर्णय

पाकिस्तान ऋणमा डुब्न लागेको भन्दै लडाकु विमान बेच्ने निर्णय

सरकारले सडकको बीचमा ढलरूपी धराप थाप्यो– त्यही धरापले बच्चा ‘निल्यो’ !

सरकारले सडकको बीचमा ढलरूपी धराप थाप्यो– त्यही धरापले बच्चा ‘निल्यो’ !

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .