No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रदेश २ की फुर्सदिला राज्यमन्त्री कर्णको गुनासो -‘कर्मचारीले वास्तै गर्दैनन्’

प्रदेश २ की फुर्सदिला राज्यमन्त्री कर्णको गुनासो -‘कर्मचारीले वास्तै गर्दैनन्’

oppo_0

काठमाडौं । आन्तरिक मामिला तथा सञ्चार राज्य मन्त्री रुवी कर्ण काम नपाएर फुर्सदिला मन्त्री भएको बताउछिन् । मन्त्रीको जिम्मेवारी पाएपछि वेरोजगार भएको बतउदै उनले मन्त्रालयका कर्मचारीले असहयोग गर्दा काम बिहीन भएको बताइन् ।

‘समान्य जानकारी र कार्यालयको काममा कर्मचारीबाट असहयोग भएको उनले गुनासो गरिन् । कुनै पनि काम गर्न भनेपनि कर्मचारी सम्पर्क बिहनी बन्ने गरेको छ’ उनले भनिन् ।

मन्त्री कर्णको कार्याकक्षमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री संगै माओवादी जनयुद्धका शहिद सुर्यनाथ राण यादव, जय गोविन्द साह र रामवृक्ष यादवको तस्बीर राखिएको छ । मधेस आन्दोलन र जनआन्दोलनका शहिदको तस्बीर कार्यालयमा ल्याइएपनि मन्त्रीको कार्यकक्षमा झुण्डियाइएको छैन । मन्त्रीले पदभार सम्हालेको २ महिना भएपनि मधेश आन्दोलन लगायतका शहिदको तस्बीर झुण्डियाउन कर्मचारीले अटेर गरेको छ ।

कर्मचारीलाई पटक पटक सबै शहिदको तस्बीर राख्न भनेपनि वास्ता नगर्दा माओवादी जनयुद्धका शहिदको मात्रै तस्बीर राखेर अन्य शहिदहरुलाई अपमान गरेको आरोप लाग्न सक्ने कर्ण बताउछिन् ।

हेर्दा अपमान गरेको लाग्छ, तर वास्तविकता फरक छ, उनले भनिन् ,‘सबै शहिदलाई सम्मान गर्छु । कार्यकक्षमा सबै शहिदको तस्बीर लगाउन भनेपनि कर्मचारीले टेरेको छैन ।’ कार्यालयको काम र मन्त्रालयको गतिविधिबारे जानकारी लिन फोन गर्दा कर्मचारी नटेरेको उनि बताउछिन् ।

राज्य मन्त्रीको पदभार सम्हालेको २ महिना भयो, तर कार्यकक्षमा शहिदको तस्बीर समेत कर्मचारीले राख्न मानेको छैन, कर्णले भनिन्,‘म मन्त्री भएर वेरोजगार भएको छु । काम नपाएर फुर्सदिला मन्त्री भएकी छु । कर्मचारीले असहयोग गरेपछि के नै गर्न सकिन्छ । जानकारी माग्दा वास्ता नै गर्दैन । मन्त्रालयका उपसचिव लागायका कर्मचारी फोन समेत उठाउदैन ।’ मन्त्रीको सपथ लिएर शहिदको सालिकमा माला लगाउन जादाजादै गाडी बिग्रियो, घरबाट मन्त्रालय फर्किदा बाटैमा गाडी बिग्रदा कर्मचारीले फोन नउठाउदा घण्टौ सडकमै अलपत्र परे ।

‘मन्त्रालयमा आउदा गाडी मात्रै बिग्रेको लाग्यो तर यहाका कर्मचारीको आनिवानी, काम गर्ने शैली झन खराब पाएको छु’ कार्याकक्षको भितामा झुण्डियाइएको टिभी र एसी देखाउदै उनले भनिन् ‘२ महिना देखि पटक पटक झुण्डिएको एसी र टीभी चलाउन कर्मचारीलाई भने । तर चलेको छैन । मन्त्रालयमा एसी छ चल्दैन, टिभी छ चल्दैन, टेलिफोन छ प्रयोगमा छैन, गाडी छ काम लाग्ने छैन, कर्मचारी छ तर, काम गर्दैन ।’

‘कर्मचारीकै असहयोगका कारण २ महिनासम्म निवास व्यवस्थापन हुन सकेको छैन,
मन्त्रालयको कार्यकक्षमा झुण्डियाइएको पंखा समेत चल्दैन, । गर्मीमा थकित भएर आएका नागरिक मन्त्रालय यस्तै हुन्छ भन्दै मर्यादा माथि प्रश्न उठाउदा कर्मचारीकै कारण लज्जित हुनु परेको छ’ मन्त्री कर्णले भनिन् ,‘ समान खरिद गर्न सिपालु कर्मचारी खरिद प्रक्रियामा मात्रै सक्रियता देखाउछन् । प्रयोगमा ल्याउन सक्रिय छैन । बती कटदा मन्त्रालयको काम गर्न विकल्पहरु भएपनि जडान नगर्दा कार्यकक्षमा बस्न समेत असहज भएको छ ।’
मन्त्रालयका कर्मचारी हाजरी गरेपछि कार्यालयमा भेटनै मुस्किल भएको कर्णले बताइन ।

सचिवलाई केहि भन्दा तल्लो तहका कर्मचारी देखाउछन्, मन्त्री कर्णले भनिन् ,‘सचिव मुनिका कर्मचारी अटेरी छन् । पदभार समहालेको २ महिनामै कर्मचारीको व्ययवहार दिक्का लागेको छ ।’ आर्थिक वर्ष समाप्त भएको २ महिना भएपछि वार्षिक प्रतिवेदन समेत तयार नहुदा काम गर्न अप्ठ्यारो भएको उनले बताइन् ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रीका स्वकीय सचिव सुर्यनरायण साहले मन्त्रालयको काम गराउन मन्त्रीले नै घण्टौ सम्म कर्मचारी कुर्नु परिरहेको बताए । मन्त्रालयका कर्मचारी लापरबाही गर्दा मन्त्री गाडी बिग्रिदा बाटैमा घण्टौ सम्म पर्खिनु परेको अवस्था आएको साहके भनाइ छ ।

प्रदेश सरकारका समाजिक विकास मन्त्रालय, आर्थिक मन्त्रालय, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय सहित ४ मन्त्रालय एउटै भवनमा छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका कर्मचारी पुरानै भवनमा भएपनि मन्त्री र राज्य मन्त्री मन्त्रालय परिसरमा नव निर्मित ट्रसको घरमा सरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
रोहिंग्यालाई अमेरिका लैजाने भन्दै नेपाल ल्याएर मानव तस्करी गर्ने तीनजना पक्राउ

रोहिंग्यालाई अमेरिका लैजाने भन्दै नेपाल ल्याएर मानव तस्करी गर्ने तीनजना पक्राउ

सैन्य रणनीतिसँग नगाँसिएको, हाम्रो सार्वभौमसत्ता नबिथोलिने र जीवनस्तर उक्सिने ( एमसिसी )

सैन्य रणनीतिसँग नगाँसिएको, हाम्रो सार्वभौमसत्ता नबिथोलिने र जीवनस्तर उक्सिने ( एमसिसी )

हुम्लाका स्थानीयको आक्रोश : चीनद्वारा नेपाली भूमि मिचिएकै हो (भिडियो रिपोर्ट)

हुम्लाका स्थानीयको आक्रोश : चीनद्वारा नेपाली भूमि मिचिएकै हो (भिडियो रिपोर्ट)

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .