Tag: #राजनीति

प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिटमा आज सर्वोच्चमा सुनुवाइ

प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिटमा आज सर्वोच्चमा सुनुवाइ

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिटमा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ। विघटनविरुद्ध परेका १२ वटा रिटलाई संवैधानिक इजलासमा ...

ओलीले देश भड्खालोमा हाले : चित्रबहादुर केसी

ओलीले देश भड्खालोमा हाले : चित्रबहादुर केसी

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतनिधि सभा विघटन गरेर देशलाई भड्खालोमा हालेको टिप्पणी गरेका ...

ओली पक्षले तोक्यो प्रदेश कमाण्डर, प्रदेश २ का कमाण्डर बने सत्यनारायण मण्डल

ओली पक्षले तोक्यो प्रदेश कमाण्डर, प्रदेश २ का कमाण्डर बने सत्यनारायण मण्डल

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले सातै प्रदेश र जनवर्गीय संगठनका इन्चार्ज तोकेको छ । बालुवाटारमा जारी केन्द्रीय ...

मदनको शालिकमा माल्यार्पण गर्न प्रचण्ड र माधव नेपाल बल्खु पुगे

मदनको शालिकमा माल्यार्पण गर्न प्रचण्ड र माधव नेपाल बल्खु पुगे

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका शीर्ष नेताहरुले मदननगर बल्खुमा पार्टी कार्यालय बनाउने घोषणा गरेका छन् । केन्द्रीय कमिटी बैठक सकिएलगत्तै ...

ओलीको योजना : विकास बजेट काटेर निर्वाचन खर्च जुटाउने

प्रदेशसभा विघटनको तयारीमा प्रधानमन्त्री ओली

काठमाडौं, : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभा वि घटन गर्न तयारीमा लागेका छन्। आफ्नो समर्थक मुख्यमन्त्री अ ल्पमतमा परेपछि प्रधानमन्त्री ...

माधव-प्रचण्ड समुहबीच पनि विवाद, विवाद मिलाउन चिनियाँ राजदूत सक्रिय

माधव-प्रचण्ड समुहबीच पनि विवाद, विवाद मिलाउन चिनियाँ राजदूत सक्रिय

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । ...

सुरु भयो प्रचण्ड-माधव समूहको संसदीय दलको बैठक

सुरु भयो प्रचण्ड-माधव समूहको संसदीय दलको बैठक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहको संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवन परिसरको ...

गृहमन्त्री थापाले भेटे प्रधानमन्त्री ओलीलाई

गृहमन्त्री थापाले भेटे प्रधानमन्त्री ओलीलाई

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बालुवाटार गएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । संसद विघटन र मध्यावधि निर्वाचनको ...

चिनियाँ हस्तक्षेपले गर्दा बर्तमान संकट: राष्ट्रिय एकता अभियान

चिनियाँ हस्तक्षेपले गर्दा बर्तमान संकट: राष्ट्रिय एकता अभियान

काठमाडौं  :  प्रधानमन्त्रीद्वारा संसद नचलेको बेला दुई दुई पटक अध्यादेश ल्याइनु, प्रधानमन्त्रीविरुद्ध उनको आफ्नै पार्टीका सान्सदहरूद्वारा अविश्वासको प्रस्ताव ल्याइनु तथा ...

ओलीमाथिको कारवाही हास्यास्पद : प्रदीप ज्ञवाली

ओलीमाथिको कारवाही हास्यास्पद : प्रदीप ज्ञवाली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड- माधव समूहले अध्यक्षबाट हटाउने भनी गरेको कारबाहीलाई केपी ओली समूहले हास्यास्पद भएको प्रतिक्रिया दिएको ...

Page 149 of 157 1 148 149 150 157