Tag: #यातायात

संचालन नहुँदै सकियो जनकपुर-जयनगर दुईसेट रेलको ‘वारेन्टी’

संचालन नहुँदै सकियो जनकपुर-जयनगर दुईसेट रेलको ‘वारेन्टी’

जनकपुर । जनकपुर जयनगर संचालनको लागि भारतसंग एकवर्ष अघि खरिद गरेर ल्याएको दुईसेट रेलको वारेन्टी सञ्चालन नहुँदै सकिएको छ । भारतको ...

भारत सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको तराई सडकको काम सन्तोष जनक

भारत सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको तराई सडकको काम सन्तोष जनक

काठमाडौं । नेपालको तराई क्षेत्रको सडक पूर्वाधारको सुदृढीकरण सम्बन्धमा चौथौ संयुक्त परियोजना अनुगमन समितिको बैठक भिडियो कन्फ्रेन्समार्फत सम्पन्न भएको छ ...

लहान यातायात कार्यालयबाट अस्थाई सवारी लाइसेन्स वितरण सुरु

लहान यातायात कार्यालयबाट अस्थाई सवारी लाइसेन्स वितरण सुरु

सिरहा । सिरहाको लहान स्थित यातायात ब्यवस्था कार्यालयबाट अस्थायी सवारी चालक अनुमतिपत्र वितरण बितरण सुरु भएको छ । बिहीबार यातायात ...

मिर्चैयाको पूर्व-पश्चिम राजमार्गमा खाल्डो नै खाल्डो , स्थानीयले गरे अवरुद्ध

मिर्चैयाको पूर्व-पश्चिम राजमार्गमा खाल्डो नै खाल्डो , स्थानीयले गरे अवरुद्ध

सिरहा, : सिरहाको मिर्चैयास्थित पूर्वपश्चिम राजमार्ग स्थानीयहरुले अवरुद्ध पारेका छन् । सडक पूर्ण रुपमा भत्केपनि बनाउनका लागि कसैले चाँसो नलिएको भन्दै ...

लाइसेन्सको आवेदन अनिश्चितकाल बन्द, ३ लाखले परीक्षा र ६ लाखले कार्ड कुर्दै

लाइसेन्सको आवेदन अनिश्चितकाल बन्द, ३ लाखले परीक्षा र ६ लाखले कार्ड कुर्दै

काठमाडौं । सरकारी अकर्मण्यताले नेपालमा सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को वितरण प्रणाली भताभुङ्ग भएको छ । यातायात व्यवस्था विभाग र ...

जनकपुरधाममा करोडौं रुपैयाँ खर्चेर बनाइएको सडकमा जताततै खाल्डाखुल्डी

जनकपुरधाममा करोडौं रुपैयाँ खर्चेर बनाइएको सडकमा जताततै खाल्डाखुल्डी

विरेन्द्र रमण- जनकपुरधाम । जनकपुरधाममा करोडौं रुपैयाँ खर्च गरेर निर्माण गरिएको सडक अहिले ठाउँठाउँमा भत्किन थालेको छ । सडक भत्किने थाले ...

कुर्थादेखि विजलपुरासम्मको ९० प्रतिशत रेल्वेको काम सम्पन्न

कुर्थादेखि विजलपुरासम्मको ९० प्रतिशत रेल्वेको काम सम्पन्न

जनकपुरधाम । धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्मको रेलमार्ग निर्माण ९० प्रतिशत सम्पन्न भएको छ । भारतीय अनुदान सहयोगमा निर्माणाधीन सो रेलमार्गको ...

खालि कार्ड सकिएपछि स्मार्ट लाइसेन्स छपाइको काम बन्द

खालि कार्ड सकिएपछि स्मार्ट लाइसेन्स छपाइको काम बन्द

काठमाडौं । खालि कार्ड सकिएपछि स्मार्ट लाइसेन्स छपाइको काम बन्द भएको छ । यातायात व्यवस्था विभागले खाली कार्ड अभावको कारण ...

१९ दिनदेखि नेपाल एयरलाइन्समा आन्दोलन, मन्त्री नहुँदा वार्ता प्रभावित

१९ दिनदेखि नेपाल एयरलाइन्समा आन्दोलन, मन्त्री नहुँदा वार्ता प्रभावित

काठमाडौं । नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा सञ्चालन गर्ने तयारीविरुद्ध कर्मचारीले गरेको आन्दोलन मंगलबार १९ दिन पुगेको छ । उनीहरुले ...

जनकपुर- जयनगर रेल्वे ट्रयाकको भारतीय एकडब्बे रेलबाट स्पीड टेस्ट गरियो

जनकपुर- जयनगर रेल्वे ट्रयाकको भारतीय एकडब्बे रेलबाट स्पीड टेस्ट गरियो

रेल संचालनपुर्वको तयारीको शिलशिलामा जनकपुर- जयनगर रेल्वे लिकको गति परिक्षण गरिएको छ । भारतीय इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ एक ...

Page 5 of 10 1 4 5 6 10