• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

खनालले ओली असक्षम, असफल र विवेकहीन नेता रहेको बताए


खनालले ओली असक्षम, असफल र विवेकहीन नेता रहेको बताए

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले दुईतिहाइ बहुमत पाउँदा पनि सरकार र पार्टी चलाउन नसकेको असक्षम नेताको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्कमा सोमबार बिहान अन्तर्वार्ताका क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका खनालले ओली असक्षम, असफल र विवेकहीन नेता रहेको बताए । ओलीको भूमिका एमालेको राजनीतिमा समाप्त भएको उनले बताएका छन् ।

‘ओलीको भूमिका एमालेमा सक्कियो । दुईतिहाइ बहुमतलाई सम्हाल्न सक्नुभएन’, खनालले भने, ‘ओली असक्षम, असफल र विवेकहीन नेताहरू हो भन्ने कुरा आफैले पुष्टि गर्नुभएको छ ।’

‘एमालेबाट नैतिक रुपबाट राजीनामा दिएर ओलीजीले पार्टीमा रहेका युवाहरूलाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ’, खनालले भनेका छन् ।

‘ओलीजीले धेरै गफ हाक्नुभएको छ । हामीले धेरै गफ देख्यौँ’, नेता खनालले भने, ‘ओलीजीले ५ सय अर्ब अमेरिकाबाट ल्याउने भनेर भाषण गरेको होइन ? खै ५ सय अर्ब ? सम्झौता गरेको ५ सय अर्ब जनताले खोज्छन् । यस्तो झुठ कुरा गरेर ठगी गर्नु हुँदैन ।’

नेता खनालले भने, ‘ओली ठग राजनीतिज्ञ हो । ओली दक्षिणवादी अवसरवादी हो ।’

ओलीका अहँकार, दम्भ र निरंकुशताका कारण एमाले विभाजन भएको नेता खनालले आरोप लगाएका छन् । एमालेभित्र विभाजनको ठूलो असर परेको उनले बताए ।

उनले भने, ‘एमालेभित्र बिद्रोह सल्किदै गएको छ । ७७ जिल्लामा बिद्रोह सल्किएको छ । ओलीको निरंकुशताविरुद्ध बिद्रोह हुने क्रम जारी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • झलनाथ खनालले मागे प्रधानमन्त्री ओलीको राजीनामा
  • २०७८ भाद्र २९, मंगलवार १६:२५
  • In "BannerNews"
  • नेपाल पक्षका वार्ता टोली सदस्यको ब्रिफिङ : इमान्दार प्रयत्नमा छौं, केही दिनमा थाहा पाउनुहुन्छ
  • २०७८ भाद्र २९, मंगलवार १६:२५
  • In "थप"
  • सर्प अध्ययनका लागि ७२ करोड पारेका खनालले भने– ओली गोमन जस्ता रहेछन्
  • २०७८ भाद्र २९, मंगलवार १६:२५
  • In "थप"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

Next Post

फिरौती नपाएपछि ह्याकरले सार्वजनिक गरिदिए विश्वविद्यालयको २० टीबी डेटा

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

मुख्यमन्त्री राउतको दादागिरी : होर्डिंङ बोर्ड हटाउने अभियन्ता पक्राउ, रिहा नगरे आगो बाल्ने चेतावनी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version