• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

इराकमा अमेरिकी सैनिक क्याम्पलाई लक्षित गरी ड्रोन आक्रमण


इराकमा अमेरिकी सैनिक क्याम्पलाई लक्षित गरी ड्रोन आक्रमण

काठमाडौं । उत्तरी इराकको एर्बिल अन्तर्राष्ट्रिय विमानस्थलनजिकै अमेरिकी सैन्य क्याम्प नजिकै ड्रोन आक्रमण भएको छ ।

सुरक्षा बलले दिएको जानकारी अनुसार इराकको कुर्दिस प्रान्तको राजधानी सहर एर्बिलस्थित विमानस्थलनजिकै शनिबार उक्त आक्रमण भएको हो । यसअघि आन्तरिक सुरक्षा बलले भने विमानस्थलनजिकै तीनओटा रकेट आक्रमण भएको बताएको थियो ।

अर्को एक विज्ञप्तिमा कुर्दिस सुरक्षा बलले यो आक्रमण ड्रोनमा विष्फोटक सामग्रीको प्रयोग गरी गराइएको बताएको छ । अहिलेसम्म यो घटनामा कसैको हताहती भएको समाचार भने आएको छैन । प्रत्यक्षदर्शीहरुका अनुसार शनिबार उक्त क्षेत्रमा कम्तीमा ६ वटा विष्फोटको आवाज सुनिएको थियो ।

पछिल्लो एक वर्षमा एर्बिलको विमानस्थलमा धेरैपटक आक्रमण भएको छ । जसमा केही आक्रमण ड्रोनको प्रयोग गरेर गरिएको थियो । अमेरिकी अधिकारीले इराकको सिया समुदायका मुस्लिम संगठनले उक्त आक्रमण गरेको आरोप लगाउँदै आएका छन् ।

यद्यपि, यो घटनाको जिम्मेवारी भने कसैले लिएको छैन । अहिले इराकमा आतंकवाद विरोधी कार्यक्रम अन्तर्गत २५ सय अमेरिकी सेना इराकमा छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अमेरिकी दूतावासमा आक्रमण
  • २०७८ भाद्र २७, आईतवार १२:४८
  • In "अन्तराष्ट्रिय"
  • अमेरिका इजरायलमाथि इरानको अहिलेसम्मकै ठूलो आक्रमण
  • २०७८ भाद्र २७, आईतवार १२:४८
  • In "BannerNews 2"
  • खामेनीको पार्थिव शरीर तेहरानको ग्रान्ड मोसल्लामा राख्ने तयारी
  • २०७८ भाद्र २७, आईतवार १२:४८
  • In "अन्तराष्ट्रिय"
Tags: #world#अपराध

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

Next Post

भक्तपुर, ताप्लेजुङ र हुम्लामा एकीकृत समाजवादी गठन

महिला फुटबल : नेपाल र बंगलादेशबीच दोस्रो खेल आज

आज पनि संसदमा एमाले सांसदको नाराबाजी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version