• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चीनमा बनेको क: ण्ड म साँघुरो भएको स्वास्थ्यमन्त्रीको भनाई


चीनमा बनेको क: ण्ड म साँघुरो भएको स्वास्थ्यमन्त्रीको भनाई

एजेन्सी – जिम्बावेका स्वास्थ्यमन्त्री डेभिड परिरेन्यात्वाले चीनमा बनेको क: ण्डम अफ्रिकी मुलुकका पुरुषहरुका लागि निकै सानो भएको बताएका छन् । राजधानी हरारेमा आयोजना गरिएको एचआईभी र एड्स रोकथामसम्बन्धी कार्यक्रममा मन्त्री डेभिडले अफ्रिकाको दक्षिणी क्षेत्रमा यौ नज न्य रोगको संक्रमण उच्च रहेको र आफुहरुले क: ण्ड म प्र योग ग र्न प्रोत्साहन गरिरहेको उल्लेख गरे ।

अहिलेका युवाहरुले विशेष प्रकारका क: ण्ड महरु प्रयोग गर्न चाहने, तर आफुहरुसँग उत्पादन गर्ने उद्योग नहुँदा चीनबाट आयात गरिएका साँघुरा क: ण्ड मबाट पुरुषहरु आजित भईरहेको डेभिडले गुनासो गरे ।

अब साँघुरा चिनियाँ यसको साटो जिम्बावेकै कम्पनीहरुले आफ्ना नागरिक र पर्यटकका लागि क: ण्ड म उत्पादन गर्नुपर्ने र स्थानीय उत्पादन प्रयोग गर्नेतर्फ अघि बढ्नुपर्ने स्वास्थ्यमन्त्रीको तर्क छ । जिम्बाबेका १३.५ प्रतिशत प्रौढ जनसंख्या एचआईभी/एड्सबाट संक्रमित छ । सब-सहारा-अफ्रिकामै यो सबैभन्दा ख राब दर हो ।

स्वास्थ्यमन्त्री डेभिडले आलोचना गरेपछि चिनियाँ क: ण्ड म कम्पनीहरुले अबदेखि विभिन्न आकारका क: ण्ड म उत्पादन गर्ने जानकारी गराएका छन् । चिनियाँ क ण्ड म उत्पादक कम्पनीका प्रमुख कार्यकारी झाओ चुनले आफुहरुले अब अफ्रिकी मुलुकका लागि ठूलो साईजका क ण्ड महरु ब नाउन लागेको जानकारी गराए ।

अहिले आफुहरुले अफ्रिकी क्षेत्रमा अध्ययन गरिरहेको र भविष्यमा समस्या नहुने गरी विभिन्न प्रकारका ठूला साईजका क: ण्ड म उत्पादन गरिने झाओले बताए । विश्वका हरेक देशबाट फरक–फरक आकारका क: ण्ड म माग हुने चिनियाँ उत्पादकहरुको भनाई छ । चिनियाँहरुले पातलो क: ण्डम प्रयोग गर्ने र अमेरिकनहरुले नरम क: ण्ड म प्रयोग यी कम्पनीहरुले जानकारी दिए ।

प्रतिवेदनहरुका अनुसार चीन विश्वकै सबैभन्दा ठूलो क: ण्ड म उत्पादक हो, जसले बार्षिक तीन अर्ब गोटा क: ण्ड म बनाउने गर्छ । अहिले चीनमा झन्डै ३०० वटा क ण्ड म उत्पादक कम्पनीहरु सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • खेलाडिलाई बाँडिदैछ, १ लाख, ६० हजार निशुल्क क ण्ड म, प्रयोग नगर्न किन दियो ओलम्पिक कमिटिले चेतावनी?
  • २०७८ भाद्र २५, शुक्रबार १४:५७
  • In "स्वास्थ्य"
  • गोलबजारमा अवैध उत्खनन्मा प्रयोग गरिएका डोजर र टिप्पर नियन्त्रणमा
  • २०७८ भाद्र २५, शुक्रबार १४:५७
  • In "BannerNews"
  • सर्वोच्च अदालतले ब्यूँताइदियो एमाले र माओवादी केन्द्र (फैसलाको पूर्णपाठ)
  • २०७८ भाद्र २५, शुक्रबार १४:५७
  • In "देश"
Tags: #स्वस्थ-जीवनशैली

नेपाल एक्सन

सम्बन्धित खबर

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

Next Post

खेलाडिलाई बाँडिदैछ, १ लाख, ६० हजार निशुल्क क ण्ड म, प्रयोग नगर्न किन दियो ओलम्पिक कमिटिले चेतावनी?

विदेह नगरपालिका जनप्रतिनिधि र कर्मचारीले यी होटलहरुमा एकवर्षमै खाए २५ लाखको दारु मांस

मेलम्चीको पानी आगामी चैतसम्म फेरि ल्याउने सरकारको घोषणा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version