• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कुरुर तालिबान : ८ महिने गर्भवती महिलाकाे गाेली हानी हत्या


कुरुर तालिबान : ८ महिने गर्भवती महिलाकाे गाेली हानी हत्या

काठमाडौं । तीन हप्ताअघि अफगानिस्तानको सत्ता हत्याएको विद्रोही समूह तालिबान दिनानुदिन क्रुर बन्दै गइरहेको छ । उसले आफ्ना अगाडि रहेका सबैलाई दुस्मन देख्न थालिरहेको छ ।

उक्त क्रममा तालिबानले एक महिला प्रहरीको हत्या गरेको छ । आठ महिनाकी गर्भवती ती महिला सुरक्षाकर्मीको घरमै प्रवेश गरेर बन्दुकधारी समूहले उनका श्रीमान र छोराछोरीको सामुन्ने हत्या गरेको हो । गोली हानी हत्या गरिएकी ती महिलाको शरीर र अनुहारसमेत क्षत विक्षत अवस्थामा फेला पारेको जनाइएको छ ।

अफगानिस्तानमा पछिल्लो समय अधिकार माग गर्दै महिलाहरुले गरेको प्रदर्शनमा ती बानू निगार नामकी महिला प्रहरी अधिकृत संलग्न भएको आशंकामा मारिएको हुन सक्ने जनाइएको छ ।

तालिबानले महिला अधिकारको समर्थनमा भएको प्रदर्शनमा संलग्नहरुलाई खोजी खोजी कारबाही गर्न थालेको छ । तीन हप्ताअघि तालिबानले काबुलमा कब्जा गरी सत्ता हत्याएको छ । त्यसयता अफगानिस्तान अशान्त भइरहेको छ ।

तालिबानले ती बानूको हत्याबारेमा जाँच गर्ने बताएको बीबीसीले लेखेको छ । बीबीसीले नै बानूको तस्वीर सार्वजनिक गरेको थियो । शनिबार राति उनकै घरमा बानूको हत्या भएको थियो ।

परिवारले शनिबार राति तीन हतियारधारी तालिबान उनको घरमा घुसेर परिवारका सदस्यलाई बाँधेर उनीहरुकै सामुन्ने बानूलाई मारेका हुन् । आक्रमणकारीले अरबी भाषामा कुराकानी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • तालिबानद्वाार बुबा पञ्जशीर प्रतिरोध बलको सदस्य भएको आशंकामा एक बालकको हत्या
  • २०७८ भाद्र २२, मंगलवार ०९:३६
  • In "अन्तराष्ट्रिय"
  • अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि अपराध दरमा वृद्धि
  • २०७८ भाद्र २२, मंगलवार ०९:३६
  • In "अन्तराष्ट्रिय"
  • अपहरण गरेको भन्दै चारजनालाई मारेर तालिबानले शव चोकमा झुण्ड्यायो
  • २०७८ भाद्र २२, मंगलवार ०९:३६
  • In "अन्तराष्ट्रिय"
Tags: #world#राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

Next Post

भारतले पाम आयल फुकुवा गर्दा नेपाली ब्यापारी हर्सित बढयो ब्यापार ब्यवसाय

बर्षौ पुरानो सांस्कृतिले नेपाल भारतको रोटी बेटीको सम्बन्ध कायम राखेको:अकरम पठान

‘पार्टीभित्रकै हरिया साँपले डसे, त्यसैले प्रतिपक्षमा छौं’

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version