• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भारतमा गाईलाई राष्ट्रिय जनावर घाेषणा गर्न अदालतकाे आदेश, अब गाई काट्न नपाउने


भारतमा गाईलाई राष्ट्रिय जनावर घाेषणा गर्न अदालतकाे आदेश, अब गाई काट्न नपाउने

इलाहावाद । भारतमा गाईलाई राष्ट्रिय जनावर घोषणा गर्न अदालतले आदेश दिएको छ । भारतमा बाघलाई राष्ट्रिय जनावर मानिन्छ । इलाहावाद उच्च अदालतले मुस्लिम शासकहरुले समेत गाईको अस्तित्व र महत्त्वलाई स्विकार गरेको भन्दै राष्ट्रिय जनावर घोषणा गरेर संरक्षण गर्न आदेश दिएको हो । गाई संरक्षणलाई मौलिक अधिकारभित्र राख्न अदालतको  आदेश छ ।

गौहत्या मुद्दामा सुनुवाइ गर्दै अदालतले संस्कृतिमा मासिए देश कमजोर हुने निष्कर्षसहित गाईलाई राष्ट्रिय जनावर घोषणा गरी संरक्षण गर्न भनेको हो ।

अदालतले गाई मार्न र गाईको मासु खान पाउने विषय कुनै हालतमा मौलिक अधिकार हुन नसक्ने ठहर गर्दै बाच्ने अधिकारको संरक्षण गर्न सरकारलाई आदेश दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • गौहत्याको विरोधमा राजविराजमा प्रदर्शन, नेपाली रुपैयाँमा गाइको चित्र अंकित गर्न माग
  • २०७८ भाद्र २०, आईतवार ११:२७
  • In "BannerNews"
  • प्रलोभन, धाक धम्की र परोपकारका नाममा भईरहेको धर्मान्तरण अपराध हो – भारतिय सर्बोच्च
  • २०७८ भाद्र २०, आईतवार ११:२७
  • In "अन्तराष्ट्रिय"
  • रास्वपा उम्मेदवार किशोरी साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश
  • २०७८ भाद्र २०, आईतवार ११:२७
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

उपेन्द्र यादव चीनको एजेन्ट हुन – पुर्वमन्त्री श्रीवास्तव

तालिबानी शासनको त्रासबीच अधिकार माग्दै महिलाहरु सडकमा

एकीकृत समाजवादीका नेताहरुको जिम्मेवारी बाँडफाँट, प्रदेश इञ्चार्ज पनि तोकियो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version