• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

ईपीएलका लागि साहिद अफ्रिदी नेपाल आउँदै, नेपालको छविमा आँच


ईपीएलका लागि साहिद अफ्रिदी नेपाल आउँदै, नेपालको छविमा आँच

काठमाडौं । पाकिस्तानी अलराउण्डर शाहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने भएका छन् । भेट्रान अलराउण्डर अफ्रिदीले नेपालमा आगामी असोजमा हुने एभरेष्ट प्रिमियर लिग खेल्ने भएका हुन् ।

ईपीएलको फ्रेन्चाइज काठमाडौं किंग्स ११ बाट अफ्रिदीले खेल्नेछन् । टेलेहो ल्डिङ्स प्रालिको स्वामित्वमा रहेको काठमाडौंले सोमबार अफ्रिदीलाई आइकोनिक प्लेअरको रुपमा ल्याएको हो ।

४४ वर्षीय अफ्रिदीले पाकिस्तानका लागि २७ टेष्ट, ३९८ ओडिआई र ९९ टी २० आई खेलेका छन् । पाकिस्तानका पूर्वकप्तान समेत रहेका अफ्रिदीले तीन फर्म्याटमा गरी ११ हजारभन्दा बढी रन बनाएका छन् । उनले पछिल्लो पटक मुल्तान सुल्तानबाट पाकिस्तान सुपर लिग खेलेका थिए ।

आगामी सेप्टेम्बर २५ देखि ९ अक्टोबरसम्म हुने ईपीएलमा काठमाडौंसहित ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।

अफ्रिदीको नेपाल यात्राले क्रिकेट दुनियाँमा खुसीयाली ल्याउने भए पनि समग्र मुलुकको छविमा भने आँच पुर्याउने भएको छ । आतंकवादी समूहका सदस्य समेत रहेको अफ्रिदी नेपाल आउँदा नेपालको स्वाधिनता र स्वाभिमानको छविमा आँच आउने भएको हो ।

शाहिद पीओके टी२० क्रिकेट लिगका पूर्व आतंकवादी समूहका कमाण्डर साहिदलाई नेपालमा मुख्य आकर्षकको रुपमा लिन थालिएको भन्दै अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिक वृतमा आलोचना भइरहेको छ । शाहिदका भाइ साकिब अफ्रिदीको सन् २००३ सेप्टेम्बर ७ मा काश्मीरमा भएको आतंकवादी आक्रमणका क्रममा मारिएका थिए । बीएसफ र आतंकवादी समूह हारकट उल अन्सार नामको आतंकवादी समूहका सदस्य रहेको साकिबको सीमा सुरक्षा बलसँगको भिडन्तका क्रममा मारिएका थिए ।

उक्त आतंकवादी समूहको पछि नाम परिवर्तन गर्दै लस्कर इ तैबा राखिएको थियो । यस समूहलाई ग्लोबल टेरोरिस्टको सूचीमा राखिएको छ । साकिबको मृत्युपछि शाहिदले भारत सरकारको चर्को आलोचना गरेका थिए ।

भूराजनीति निकै जटिल भएको अवस्थामा अफ्रिदीको नेपाल यात्रा निकै गम्भीरतापूर्वक लिइएको छ । यसले नेपालको स्वच्छ र निष्पक्षताको छविमा आँच आउने जनाइएको छ । आतंकवादीहरुको आश्रयस्थलको रुपमा चिनिएको पाकिस्तानका आतंकवादी परिवारका सदस्य नेपाल आउन दिन नहुने भन्दै विरोधका आवाजहरु पनि उठिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • आइपीएल अक्सनमा ८ नेपाली खेलाडी
  • २०७८ भाद्र ६, आईतवार ०८:४६
  • In "खेलकुद"
  • बी डिभिजन क्लबका खेलाडी सम्पर्कविहीन
  • २०७८ भाद्र ६, आईतवार ०८:४६
  • In "खेलकुद"
  • हङकङ जाने नेपाली क्रिकेट टोलीको बिदाई
  • २०७८ भाद्र ६, आईतवार ०८:४६
  • In "खेलकुद"
Tags: #अपराध#खेलकुद

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

प्रदेश नम्बर २ : मुख्यमन्त्री स्वच्छता अभियानको नाममा कार्यकर्तादेखि श्रीमतीसम्म पाल्दै सरकार

अफगानिस्तानमा अमेरिकाको मुख्य लक्ष्य पूरा , तालिबान पहिले जस्तो हुन्न शसक्त

हराएको फोन कसरी फेला पार्ने ? फोनका डाटा कसरी मेट्ने ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version