• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सत्ता गठबन्धनका नेताहरुका अनुसार एमसीसी रोक्न शीर्ष नेतामाथि चर्को चिनियाँ दबाब


सत्ता गठबन्धनका नेताहरुका अनुसार एमसीसी रोक्न शीर्ष नेतामाथि चर्को चिनियाँ दबाब

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सक्रियता बढेको छ । उनले सत्तारुढ गठबन्धनका नेता भेटेर बहुप्रतिक्षित र विवादित बनेको अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना रोक्न सत्ता गठबन्धनका नेतालाई दबाब दिइरहेकी छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारको पालामा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको विकासमा टेवा पुग्ने यो सम्झौतामा हस्ताक्षर गरेका थिए । तर पछि यसलाई राजनीतिकरण गरेर विवादित बनाइयो ।

यस्तो बेला फेरि प्रधानमन्त्री भएका देउवाले ५० अर्बभन्दा बढी अनुदान आउने यो परियोजनालाई अघि बढाएर विकास निर्माणको तीव्रता र सुखी नेपाली समृद्ध नेपालको नारा अघि सार्दा चीनलाई टाउको दुखाईको विषय बनेको छ । र रोक्न सक्रिय भएको छ । चीन आफ्नो परियोजना बीआरआई नेपालमा लागु गराउने र एमसीसी रोक्ने प्रयासमा छ ।

यसैक्रममा आफू अनुकूल सत्ता गठबन्धनका नेताहरु प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवलाई दबाब दिएर एमसीसीमा देउवालाई घेराबन्दी गर्ने रणनीतिमा चीन अघि बढेको एक कुटनीतिज्ञले बताए । सत्ता गठबन्धनका नेताहरुका अनुसार पनि एमसीसी रोक्न शीर्ष नेतामाथि चर्को चिनियाँ दबाब छ ।

मंगलवार यस्तै दबाब दिन चिनियाँ राजदूत हात्तीवनस्थित उपेन्द्र यादवको अपार्टमेन्ट पुगेकी छन् । जहाँ उनले यादवलाई एमसीसी रोक्न पल गर्न आग्रह गरेको स्रोतले जानकारी दियो । एमसीसीलाई कुनै पनि हालतमा पास हुन नदिने र बिआरआईलाई अगाडि बढाउनका निम्ति प्रधानमन्त्री देउवामाथि दबाब सिर्जना गर्ने र गराउने विषयमा  यान्छी र यादवबीच कुराकानी भएको स्रोतको भनाई छ । उपेन्द्रको निवासमा चिनियाँ राजदूतलाई उनका छोरा अमरेन्द्र यादवले हात हल्लाएर विदा गरेका थिए ।

एकातिर प्रधानमन्त्री देउवालाई समर्थन गरेको जस्तो देखाउने र अर्कोतिर सत्ता गठबन्धनका नेताहरुलाई अघि सारेर एमसीसी लगायत परियोजनामा घेराबन्दी गर्ने रणनीति चीनले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • एमसीसी पास कि मन्त्रीपरिषद बिस्तार ” अडकियो सरकारको खेल
  • २०७८ श्रावण २६, मंगलवार १२:१७
  • In "समाचार"
  • देउवाको ठोस निर्णयका कारण गठबन्धन दल असमन्जसमा ; एमसीसी पारित हुनु पर्छ- महत
  • २०७८ श्रावण २६, मंगलवार १२:१७
  • In "देश"
  • एमसीसी संसदबाट पारित गर्ने माहोल अघि बढदा चिनियाँ राजदूत रोक्नका लागि सक्रिय
  • २०७८ श्रावण २६, मंगलवार १२:१७
  • In "देश"
Tags: #world#राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

Next Post

राष्ट्रिय अनुसन्धानको असई तस्करहरु संग लाखौ रुपैया उठाउदै

उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईबीच टकराव

मदरसा शिक्षा विधेयकको विरोध गर्दै मुख्यमन्त्री राउतको राजीनामा माग

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version