• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पाकिस्तानमा हिन्दु मन्दिरमाथि आक्रमण सहन नसकिने भनी हिन्दुवादी संगठनहरुको विरोध शुरु


पाकिस्तानमा हिन्दु मन्दिरमाथि आक्रमण सहन नसकिने भनी हिन्दुवादी संगठनहरुको विरोध शुरु

काठमाडौं । पाकिस्तानमा हिन्दु मन्दिर तोडफोड गरेकोप्रति नेपाल मानव अधिकार संगठनले आपत्ति जनाई आवश्यक कार्यवाहीको माग गरेको छ । पाकिस्तानको पंजावमा बुधबार एउटा स्थानीय मदरसामा आठ वर्षीय हिन्दु बालकले पिसाव फेरेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । तर, अदालतले उनलाई रिहाई गर्न आदेश दिएपछि रहिम यार खान जिल्लाको भोंग सहरमा सयौं मुस्लिमहरुले बालको रिहाइको विरोध गर्दै हिन्दु मन्दिरमा तोडफोड गरेको थिए ।
सो घटनाबारे नेपाल लगायत विश्वका विभिन्न हिन्दु संगठनहरुले भ्रत्सना गरेको छन् साथै कुनै पनि धर्म माथि अघात गर्नु मानव अधिकारको हनन गर्नु नै रहेकोले यथाशीध्र कार्यवाही गर्न माग गरिएको छ ।
“हामीले घटनामा संलगन रहेको आशंकामा २० भन्दा बढी संदिग्धहरुलाई पक्राउ गरिसकेका छौं”, रहिम यार खानका जिल्ला प्रहरी अधिकारी डीपीओ असद सरफराजले भने । भिडियो फुटेजको माध्यमबाट संदिग्धहरुको पहिचान गरिरहेको हुनाले अगामी दिनहरुमा थप केही व्यक्ति पक्राउ पर्ने उनले बताए ।

उनले मन्दिर तोडफोड गरेको आरोपमा १५० जनाभन्दा बढीविरुद्ध आतंकवाद र पाकिस्तान दण्डसंहिताको विभिन्न धाराअन्तर्गत मुद्या दर्ता गरिएको जानकारी दिए । “हामी यो अपराधमा संलगन प्रत्येक संदिग्धलाई पक्राउ गर्नेछौं । सर्वोच्च अदालतको आदेशमा मन्दिरको जीर्णेद्धारको काम सुरु गरिएको छ”, उनले भने ।
यस्तै सर्वोच्च अदालतका मुख्य न्यायाधीश गुलजार अहमदले शुक्रबार भएको घटना रोक्न असफल भएको भन्दै प्रहरीको आलोचना गरेको छन् । उनले आठ वर्षीय बालक पक्राउप्रति पनि आपत्ति जनाएका छन् । नाबालिगहरुको मानसिक क्षमता बुझन असमर्थ रहेको भन्दै उनले प्रहरीको आलोचना गरेका छन् । यता नेपालमा हिन्दु मन्दिर तोडफोडको भिडियो भाईरल हुदा हिन्दु परिषद नेपाल लगायतका हिन्दुबादी संगठनहरुले विरोध प्रदर्श शुरु गरिरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • हिन्दू मन्दिरमाथि भएको तोडफोडका विषयमा प्रधानमन्त्री इमरान खानको गम्भीर ध्यानाकर्षण
  • २०७८ श्रावण २६, मंगलवार ०७:५९
  • In "देश"
  • पाकिस्तानमा भएको हिन्दु मन्दिरमाथिको तोडफोडले नेपालमा आक्रोश, पाकिस्तानी दुतावास त्रसित
  • २०७८ श्रावण २६, मंगलवार ०७:५९
  • In "देश"
  • पाकिस्तानमा हिन्दु मन्दिरमा भएको तोडफोड प्रती हिन्दु महासंघको भत्सर्ना
  • २०७८ श्रावण २६, मंगलवार ०७:५९
  • In "अन्तराष्ट्रिय"
Tags: #अपराध#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

अफगानिस्तान शान्ति : अलकायदा र अन्य आतंवादी समूहका गतिविधि पाकिस्तानबाट सञ्चालन

सत्ता गठबन्धनका नेताहरुका अनुसार एमसीसी रोक्न शीर्ष नेतामाथि चर्को चिनियाँ दबाब

राष्ट्रिय अनुसन्धानको असई तस्करहरु संग लाखौ रुपैया उठाउदै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version