• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चीनमा एमबीबीएस अध्ययनरत विद्यार्थीको भबिस्य अझै अन्योल


चीनमा एमबीबीएस अध्ययनरत विद्यार्थीको भबिस्य अझै अन्योल

काठमाडौं । कोरोना महामारीका बेला चीनबाट फर्केका एमबीबीएस अध्ययनरत विद्यार्थीहरुले नेपालबाटै इन्टर्नसिप गर्न पाउनुपर्ने माग राखेर चिकित्सा शिक्षा आयोगमा धर्ना दिएका छन् ।

‘हाम्रो माग पूरा गर’, ‘हाम्रो इन्टर्नसिप कहिले ?’ लगायतका प्लेकार्ड बोकेर उनीहरुले आयोगको कार्यालय अगाडि नाराबाजी समेत गरेका थिए । यसअघि बिहीबार पनि उनीहरुले नेपाल मेडिकल काउन्सिलमा धर्ना दिएका थिए ।

कोरोना महामारीले बाध्यात्मक परिस्थित सिर्जना गरेको भन्दै उनीहरुले नेपालबाटै इन्टर्नसिप पूरा गर्ने व्यवस्था मिलाइ दिन सरकारसँग माग गर्दै आइरहेका छन् ।

आफूहरुले अध्ययन गरेका सम्बन्धित विश्वविद्यालयले समेत मिलेसम्म आफ्नै देशमा इन्टर्नसिप गर्न सुझाव दिँदा समेत नेपाल सरकारले बेवास्ता गरेको उनीहरुको गुनासो छ ।

उनीहरुले नेपाल सरकार, चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिल, शिक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायत सरोकार पक्षसँग पटक-पटक ध्यानाकार्षण गराउँदै आएका छन् ।

इन्टर्नसिप पूरा गर्न नपाउँदा आफूहरुको भविष्य अनिश्चित बन्ने अवस्था आउँदा समेत सरकारले माग सम्बोधन गर्न चासो नदेखाकोले बाध्य भएर धर्नामा बस्नु परेको उनीहरुले बताएका छन् ।

चिकित्सा शिक्षा आयोग इन्टर्नसिपसम्बन्धी अध्ययन गर्न बनेको कमिटीका संयोजक डा. दिलीप शर्माले चीनबाट फर्किएका विद्यार्थीको इन्टर्नसिपको विषयमा अध्ययन भइरहेको बताए ।

चीनको वुहान सहरमा कोरोना संक्रमण फैलिएपछि त्यहाँका नेपाली विद्यार्थीहरु स्वदेश फर्किएका थिए ।

यसअघि नेपाली विद्यार्थीहरुको अनुरोधमा चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलले अप्रिल २०२० सम्म अन्तिम परीक्षा दिएकाहरुलाई इन्टर्नसिप दिने व्यवस्था मिलाएको थियो ।

इन्टर्नसिप गर्न पाउनु पर्ने माग राख्नेमा चीनमा सन् २०१५-०१६ मा एमबीबीएस अध्ययन गर्ने विद्यार्थीहरु हुन् । अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • देशका विभिन्न अस्पतालका चिकित्सकहरुले २ घन्टा अस्पतालमा परिसरमा धर्ना दिँदै
  • २०७८ श्रावण २५, सोमबार ०९:५१
  • In "देश"
  • एमबीबीएसको शुल्क वृद्धि स्वीकार्य छैन : डा. केसी
  • २०७८ श्रावण २५, सोमबार ०९:५१
  • In "थप"
  • कोरोना प्रभावित व्यवसायीको बालुवाटारमा धर्ना
  • २०७८ श्रावण २५, सोमबार ०९:५१
  • In "थप"
Tags: #शिक्षा#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post

उपेन्द्र यादवले सत्ताका लागि मधेसलाई धोखा दिएको आरोप

पाकिस्तानमा हिन्दु मन्दिरमा भएको तोडफोड प्रती हिन्दु महासंघको भत्सर्ना

धनुषा : प्रेममा फसेकी किशोरी विवाहअघि नै जन्माइन् बच्चा, पाल्न धौ धौ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version