• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चीन पुगे तालीबानी नेता, चिनियाँ विदेशमन्त्रीले भेटमा राखे यी सर्त


चीन पुगे तालीबानी नेता, चिनियाँ विदेशमन्त्रीले भेटमा राखे यी सर्त

काठमाडौं । अफगानिस्तानमा जारी हिंसाका बीच अफगानिस्तानका तालिबानी नेताहरुको प्रतिनिधिमण्डल चीन पुगेका छन् । चीन पुगेका तालिवानका प्रतिनिधमण्डलहरुसँग बुधबार चिचियाँ विदेशमन्त्री वाङ यीले उत्तरी चीनको तियानजिनमा भेटवार्ता गरेका छन् ।
पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैसी फर्किएको एक दिनपछि तालिबानीहरुले मन्त्री वाङ यीसँग भेटेको बीबीसीले जनाएको छ । विदेशमन्त्री वाङ यीले पाकिस्तानका विदेशमन्त्रीसँग अफगानीस्तानको बारेमा कुराकानी भएको पाकिस्ताले जानकारी दिएको थियो ।

चीनको सरकारी सञ्‍चारमाध्‍यम सीजीटीएनका अनुसार चिनियाँ विदेशमन्त्री वाङ यीले बुधबार तालिवानका प्रतिनिधिमण्डलहरुसँगको भेटमा चीन विरोधी आतंकीकारी संगठन इस्ट तुर्किस्तान इस्लामिक मुभमेन्टलाई छोड्‍नु पर्ने बताएका थिए ।उनले भनेका थिए, ‘ पूर्वी तुस्कितान इस्लामिक मुभमेन्ट एउटा आतंकवादी समूह हो। यसलाई संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले पनि मानेको छ। अन्तरार्ष्ट्रिय समुदायको पनि आतंकवादी संगठनसँग मिलेर लडौं भन्‍ने चाहना छ। चीन तालिवान संगठनसँग ती आतंककारी संगठनसँगको सम्बन्ध तोडेको हेर्न चाहन्छ।’यता, तालिवानी नेताहरुले अफगानिस्तानको जमीनको चीनको कुनै पनि क्षति नहुने प्रतिवद्धता जनाएका छन् । उनीहरुले भनेका छन्, ‘ अफगानिस्तानको जमीनमा चीन विरोधी कुनै पनि गतिविधि वा नोक्सानी हुने छैन।’

यसका साथै तालिवानी संगठनका प्रवक्ता डीआर एम। नीमले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘ बैठकमा राजनीति, अर्थ व्‍यवस्था तथा दुवै देशको सुरक्षासँग जोडिएको मुद्दा, अफगानिस्तानको अहिलेको स्थिति तथा शान्ति प्रक्रियाको बारेमा छलफल भएको छ।

यस्तै नीमले भनेका छन्, ‘ उक्त बैठकमा चीनले अफगानी मानिसहरुको मद्दत गर्ने प्रतिवद्धता जनायो । शान्ति प्रक्रियामा सघाउन मद्दत गर्ने आश्वासन दियो । ‘

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चीन– इजरायलसँग आत्मरक्षाको अधिकार छ तर उनीहरुको प्रतिक्रिया आत्मरक्षाभन्दा बढी भइरहेछ
  • २०७८ श्रावण १६, शनिबार ११:०२
  • In "BannerNews"
  • आफुलाई स्वतन्त्र राष्ट्र मान्दै आएकाे ताइवानलाई चीनकै हुनेबाहेक अन्य हैसियत नभएको चिनियाँ विदेश मन्त्रीको भनाइ
  • २०७८ श्रावण १६, शनिबार ११:०२
  • In "अन्तराष्ट्रिय"
  • पहलगाम आतंकवादी आक्रमण : पाकिस्तानको अडानलाई चीनको समर्थन
  • २०७८ श्रावण १६, शनिबार ११:०२
  • In "अन्तराष्ट्रिय"

Mithlesh Sah

सम्बन्धित खबर

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान तनावबीच इजरायल फेरि युद्धमा होमिन सक्ने संकेत

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

खामेनीलाई अन्तिम श्रद्धाञ्जलि दिन लाखौंको भीड

Next Post

सर्लाहीमा टिटानसको सुई लगाउनु पर्ने बिरामीलाई अर्काे सुई लगाएपछि झडप, ४ राउण्ड हवाइ फायर

दुई वर्षदेखि हराइरहेका पाँच बालक भारतको पश्चिम बङ्गालमा भेटिए

तुइन प्रकरणमा दार्चुला प्रशासनले भन्यो–‘दुई देशबीचको सम्बन्ध नबिगारौं’

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version