• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चुरेक्षेत्रलाई जोगाउँदै मधेसलाई मरुभूमि हुनबाट बचाउन पूर्वमन्त्री पोखरेलको माग


चुरेक्षेत्रलाई जोगाउँदै मधेसलाई मरुभूमि हुनबाट बचाउन पूर्वमन्त्री पोखरेलको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेलले चुरेक्षेत्रलाई जोगाउँदै मधेसलाई मरुभूमिकरण हुनबाट जोगाउन सरकारसँग माग गरेका छन् ।

शुक्रबार संसद बैठकमा विशेष समय लिएर बोल्दै उनले चुरेमा मापदण्ड विपरीत भइरहेका गिट्टी, बालुवाको उत्खनन् रोक्दै मधेसलाई जोगाउनुपर्ने बताएका हुन् ।

‘चुरेलाई रक्षा गरी मधेसलाई मरुभूमिकरण हुनबाट जोगाउनुपर्छ । उत्पादनका लागि पानीको स्रोत चुरेमा नै मधेस निर्भर छ । चुरे जोखिममा रहँदा मधेस पनि जोखिममा छ । आउने दशकमा स्थिति भयावह हुनुसक्ने विज्ञहरूको चेतावनी छ । त्यसअघि नै चुरे जोगाउन हरित योजना सञ्चालन गर्नुपर्छ,’ उनले भने ।

चुरे संरक्षणको जिम्मेवारी प्रदेश र स्थानीय तहलाई दिनुपर्ने उनको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चुरे दोहनका कारण मधेश मरुभूमिकरण हुँदैछ : मन्त्री भुसाल
  • २०७८ श्रावण १५, शुक्रबार १५:५८
  • In "BannerNews"
  • मधेसलाई पटक पटक धोका दिने प्रचण्डसँग सहकार्य गर्न किन मरिहत्ते गरिरहेका छन् उपेन्द्र यादव? यस्तो छ ‘ग्राण्ड डिजाइन’
  • २०७८ श्रावण १५, शुक्रबार १५:५८
  • In "देश"
  • उपेन्द्र यादवले सत्ताका लागि मधेसलाई धोखा दिएको आरोप
  • २०७८ श्रावण १५, शुक्रबार १५:५८
  • In "देश"
Tags: #राजनीति

Mithlesh Sah

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post

चीन पुगे तालीबानी नेता, चिनियाँ विदेशमन्त्रीले भेटमा राखे यी सर्त

सर्लाहीमा टिटानसको सुई लगाउनु पर्ने बिरामीलाई अर्काे सुई लगाएपछि झडप, ४ राउण्ड हवाइ फायर

दुई वर्षदेखि हराइरहेका पाँच बालक भारतको पश्चिम बङ्गालमा भेटिए

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version