• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रदेश २ सरकारमा माओवादीको ‘इन्ट्री’, एक मन्त्री र राज्यमन्त्रीले लिए शपथ


प्रदेश २ सरकारमा माओवादीको ‘इन्ट्री’, एक मन्त्री र राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । प्रदेश २ सरकारमा नेकपा माओवादी केन्द्रको इन्ट्री भएको छ ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय लिएर नेकपा माओवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी भएको हो ।

मुख्यमन्त्री लालबाबु राउतले माओवादी केन्द्र संसदीय दलका नेता भरत प्रसाद साहलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्री र रुबी कर्णलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

शनिबार अपराह्न एक मधेश भवनमा एक समारोहबिच नव नियुक्त मन्त्री साह र राज्यमन्त्री कर्णले पद तथा गोपनियताको शपथ लिएका छन् ।

मन्त्री साहलाई प्रदेश प्रमुख राजेश झाले सपथ ग्रहण गराएका छन् भने राज्यमन्त्री कर्णलाई मुख्यमन्त्री राउतले ।

माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउनका लागि जसपाबाट आन्तरिक मामिला तथा सञ्चारमन्त्री रहेका ज्ञानेन्द्र कुमार यादव र आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रहेका सरोज सिंह कुशवाहाले आजै बिहान राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सुदूरपश्चिममा एकीकृत समाजवादीबाट तामाङ र बोहरा मन्त्री बन्दै
  • २०७८ श्रावण २, शनिबार १९:३८
  • In "समाचार"
  • प्रदेश २ सरकारले कमिसनको चक्करमा हतारमा खरिद गरेको बस कवाड बन्दै
  • २०७८ श्रावण २, शनिबार १९:३८
  • In "देश"
  • मन्त्रालयको भागबन्डा नमिल्दा प्रदेश २ सरकार विस्तारमा ढिलाइ
  • २०७८ श्रावण २, शनिबार १९:३८
  • In "मधेश प्रदेश"
Tags: #राजनीति

Mithlesh Sah

सम्बन्धित खबर

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

Next Post

भोलि जनकपुर- जयनगर रेल प्रतिघन्टा १२० किमिको गतिमा चल्ने, लिक खाली गर्न सूचना जारी

खोपको नाममा चिनियाँ राजदूतको राजनीतिक दौडधुप

लहान डिभिजन वन कार्यालयले विरुवा खरिदको नाममा व्यापक अनियमितता गरेको भन्दै वन कार्यालयको परिसरमै प्रदर्शन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version