• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

हेलिकोप्टर चार्टर गरेर हिमालपारिका गाउँमा स्वास्थ्य उपकरण


हेलिकोप्टर चार्टर गरेर हिमालपारिका गाउँमा स्वास्थ्य उपकरण

गोरखा : गोरखाको हिमालपारिको चुमनुब्री गाउँपालिकामा एक सामाजिक संस्थाले हेलिकोप्टर चार्टर गरेर कोभिड १९ रोकथाम तथा नियन्त्रणका उपकरणहरु लगेको छ । किमोलुङ फाउण्डेशनले गाउँपालिकाभरिका स्वास्थ्य संस्थालाई प्रदान गर्ने गरी अक्सिजन सिलिण्डर, अक्सिजन कन्सर्नटेटर, पिपिई, माक्स, सेनिटाइजर, ग्लोब्स सिम्रिक एयरको हेलिकोप्टर चार्टर गरी लगेको हो ।

प्रतिकुल मौसमका बाबजुद पनि चुमनुब्री ३ फिलिममा सो सामग्री पुर्‍याइएको फाउण्डेशनका प्रमुख वाङचुक राप्तेन लामाले जानकारी दिए । उनले सो सामग्री बिहीबार गाउँपालिकाका प्रमुख धनबहादुर गुरुङलाई हस्तान्तरण गरेका छन् । गाउँपालिकाले सातवटा वडाका सबै स्वास्थ्य संस्थालाई अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामग्री प्रदान गर्ने उनले बताए ।

सदरमुकामबाट ३० कोशदेखि ५२ कोशसम्म टाढा रहेका यी ठाउँहरुमा सडक सञ्जालको पहुँच नभएकाले स्वास्थ्य सामग्री तथा उपकरणहरु पुगेका थिएनन् । प्रतिकूल मौसमका बाबजुद पनि कोभिड १९ बाट बच्न मद्दत गर्ने सामग्री दुर्गम गाउँहरुमा ल्याएकोमा गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले किमोलुङ फाउण्डेशनलाई धन्यवाद दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अष्ट्रेलियाले सहयोग गर्‍यो स्वास्थ्य सामग्री
  • २०७८ असार ३, बिहीबार १५:५९
  • In "अन्तराष्ट्रिय"
  • गोलबजार कोभिड अस्पताललाई हेसरा नेपालको सहयोग
  • २०७८ असार ३, बिहीबार १५:५९
  • In "मधेश प्रदेश"
  • गोलबजार कोभिड अस्पताललाई हेल्पिङ ह्याण्डकोे ४० लाख बराबरको सामग्री सहयोग
  • २०७८ असार ३, बिहीबार १५:५९
  • In "मधेश प्रदेश"
Tags: #समाजिक

Mithlesh Sah

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

मुस्ताङको दिव्यदीप स्कुलमा २७ लाख बढी बेरुजु

निषेधाज्ञा खुकुलो बनाएसँगै सडकमा बढ्न थाल्यो सवारीको चाप

सांसद रुही यादवका पति महम्द हबिबुल्लाको ज्यान मार्ने प्रयास

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version