• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कोशी किनारमा तीन पुरुषको शव फेला परेका छन्


कोशी किनारमा तीन पुरुषको शव फेला परेका छन्

सिन्धुली : सिन्धुलीमा सुनकोसी नदीमा आएको बाढीले बगाएर ल्याएको अवस्थामा तीनवटा शव फेला परेका छन् । बुधबार र बहिबार गरी सुनकोशी नदी किनारमा तीनवटा शव फेला परेको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी तथा प्रवक्ता मनोज लामाका अनुसार सिन्धुलीको सुनकोसी गाउँपालिका ५ मुलकोट, सनुकोसी गाउँपालिकाकै वडा नम्बर ६ र फिक्कल गाउँपालिका ६ रत्नावतीस्थित कोसी किनारामा शव फेला पारिएको हो ।

तीनै स्थानमा भेटिएको शव पुरुषको भएको बताइएको छ । माछा टिप्न गएका स्थानीयले तीनवटै शव फेला पारेका थिए । उक्त शव मंगलबार राति सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीले बगाएको हुनसक्ने स्थानीयको आशंका गरेको सिन्धुलीका डीएसपी मनोज कुमार लामाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी
  • २०७८ असार ३, बिहीबार १५:५१
  • In "BannerNews"
  • बोरामा राखेर पोखरीमा फालिएको अवस्थामा शव फेला
  • २०७८ असार ३, बिहीबार १५:५१
  • In "BannerNews"
  • हुलाकी सडकको छेउमै भेटियो पुरूषको शव
  • २०७८ असार ३, बिहीबार १५:५१
  • In "देश"
Tags: #समाजिक

Mithlesh Sah

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

Next Post

हेलिकोप्टर चार्टर गरेर हिमालपारिका गाउँमा स्वास्थ्य उपकरण

मुस्ताङको दिव्यदीप स्कुलमा २७ लाख बढी बेरुजु

निषेधाज्ञा खुकुलो बनाएसँगै सडकमा बढ्न थाल्यो सवारीको चाप

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version