• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सय मुलुकलाई फाइजरको ५० करोड डोज कोरोना खोप वितरण गर्दै अमेरिका


सय मुलुकलाई फाइजरको ५० करोड डोज कोरोना खोप वितरण गर्दै अमेरिका

काठमाडौं । अमेरिकाले फाइजर-बायोएनटेकले विकास गरेको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको ५० करोड डोज खोप विश्वका एक सय मुलुकमा वितरण गर्ने भएको छ ।

अमेरिकाले सय मुलुकमा ५० करोड डोज खोप वितरणको लागि फाइजरसँग सम्झौता गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

बिहीबार अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त योजना घोषणा गर्न सक्ने अपेक्षा छ । अमेरिकाको यो योजनाअनुसारको २० करोड डोज खोप यसै वर्ष वितरण गरिनेछ भने बाँकी ३० करोड डोज खोप अर्को वर्षको सुरुआती ६ महिनाभित्र वितरण हुनेछ ।

समाचारमा उल्लेख गरिएअनुसार यी खोप विश्वभर समानरुपमा खोप वितरणको लागि अघि सारिएको कोभ्याक्स कार्यक्रममार्फत निम्न तथा कम आय आएका मुलुकमा जानेछ । साथै अफ्रिकन युनियनलाई पनि केही खोप प्रदान गरिनेछ ।

अमेरिकी राष्ट्रपति बाइडन विश्वभर अमेरिकाको प्रभाव पुनः फर्काउने रणनीतिमा अघि बढिरहेका छन् । अमेरिकाले वितरण गर्न लागेको खोप पनि सोही रणनीतिको एक हिस्सा हो । अमेरिकाको योजनाबारे फाइजरले भने कुनै प्रतिक्रिया दिएको छैन ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ‘नेपालसहित ६ मुलुकलाई दुई करोड डोज कोरोना खोप दिने भारतको योजना’
  • २०७८ जेष्ठ २७, बिहीबार १३:०७
  • In "थप"
  • यूराेपेली मुलुकहरूले किन्दा नपाउने काेराेना भ्याक्सिन भारतले छिमेकी मुलुकहरूलाई अनुदान दिँदै
  • २०७८ जेष्ठ २७, बिहीबार १३:०७
  • In "अन्तराष्ट्रिय"
  • भारतमा कोरोना खोप कार्यक्रम कसरी हुँदैछ सुरु ?
  • २०७८ जेष्ठ २७, बिहीबार १३:०७
  • In "देश"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान तनावबीच इजरायल फेरि युद्धमा होमिन सक्ने संकेत

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

खामेनीलाई अन्तिम श्रद्धाञ्जलि दिन लाखौंको भीड

Next Post

विश्वासको मत माग्दै मुख्यमन्त्रीले भने : राजनीतिमा द्वन्द्वमात्र होइन मेलमिलाप पनि हुन्छ

बादल पत्नी नैनकला सञ्चारमन्त्री

यादवसँगै जसपाका मन्त्री संख्या ११, सरकारमा जसपा बलियो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version