• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

राजनीतिक संकटको समाधानका लागि संविधानको समिक्षा जरुरी : साह


अब ‘जन्मसिद्ध’ नेपाली नागरिकता लिएका व्यक्तिका सन्तानले वंशजका आधारमा नागरिकता लिन पाउने

काठमाडौं । पुर्व सहरी विकास मन्त्री प्रभु साहले अहिले उत्पन्न राजनीतिक संकटको समाधानका लागि संविधानको समिक्षा जरुरी रहेको बताएका छन्।

मंगलबार सामाजिक संजालमा आफ्नो धारणा राख्दै उनले संविधानको समिक्षाको आवस्यकता औल्याएका हुन्।

संवैधानिक प्रावधानहरु अस्पष्ट भएकोले सबैको फरक बुझाई हुन पुग्दा देश मुडभेड एवं अस्वस्थ प्रतिस्पर्धाको गोल चक्करमा फस्दै गएको उनको भनाई छ। उनले संविधानका गलत प्रावधानहरुलाई तत्काल सुधार गर्नुपर्नेना जोड दिएका  छ्न।

पुर्वमन्त्री साहले लेखेका छन्, “संविधानको सुधारका लागि गम्भीर समिक्षा गर्नुको सट्टा अदृश्य शक्तिहरुको चलखेलमा वर्तमान व्यवस्था संकटमा परेको हउवा पिट्नु भनेको अझ देशलाई संकटको लामो सुरुंगमा धकेल्नु हो।” उनले थपेका छ्न, “संविधान निर्माणका लागि तक्मा पाएकाहरूले विगतमा गरेका आफ्नो गल्तीप्रति आत्मलोचित हुँदै देशमा बेथिती, अराजकता, अस्थीरता एवम अस्तव्यस्तता र फोहोरी संसदीय खेलको मुहानको रुपमा रहेको वर्तमान व्यवस्थामा समय सापेक्ष संशोधन अथवा  परिमार्जन गर्नुको सट्टा कुनै पनि बहानामा अहिलेको यस व्यवस्थासँग सति जान खोज्नु वा यसबाट कुनै अद्भुत नतीजाको अपेक्षा राख्नु भनेको ‘बबुर रोपेर आँपको अपेक्षा गर्नु ‘बराबरको मुर्खता हो ।”

देश र जनताको दिगो हितलाई केन्द्र विन्दूमा राखी वर्तमान संविधान पुर्न:लेखनको जरुरी रहेको भन्दै उनले सम्बन्धित सबै पक्षको ध्यानाकर्षण पनि गराएका छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • यस पटक मलाई समृद्धिका लागि काम गर्ने अवसर दिनुहोस्ः विश्वप्रकाश शर्मा
  • २०७८ जेष्ठ २५, मंगलवार २१:२४
  • In "BannerNews"
  • संशोधनका नाममा संविधान खारेज गर्ने प्रयन्त भइरहेको छ : प्रचण्ड
  • २०७८ जेष्ठ २५, मंगलवार २१:२४
  • In "BannerNews"
  • भारतले नेपालमा लोकतन्त्र नै चाहेको छ : परराष्ट्रमन्त्री
  • २०७८ जेष्ठ २५, मंगलवार २१:२४
  • In "BannerNews"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

मोरङको पाँच स्थानमा बर्डफ्लु

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जनकपुरमा धर्ना

महानगरद्वारा शिक्षा समितिले गरेका निर्णय कार्यान्वयनको समीक्षा

नेपाल टेलिकमको प्रिपेड रोमिङ सेवा अब ६२ देशमा विस्तार

मुआब्जा विवादले बर्दिबासमा रेल्वे निर्माण रोकियो

रास्वपाको झन्डै दुई तिहाइ बहुमत, नयाँ सरकार गठन प्रक्रिया सुरु

Next Post

गण्डकीमा प्रदेश प्रमुखसँग विपक्षी गठबन्धनको भेट

खेल क्षेत्रलाई पनि कोरोना खोपको प्राथमिकतामा राखेका छौं : स्वास्थ्यमन्त्री तामाङ

स्रोत नखुलेको पौने ३१ लाख रुपैयाँसहित दुईजना भारतीय पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

मोरङको पाँच स्थानमा बर्डफ्लु

थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

इरान-अमेरिका वार्तामा पाकिस्तानले मध्यस्थता गर्दै

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जनकपुरमा धर्ना

इरानसँग वार्ता भएको ट्रम्पको दाबी इरानद्वारा अस्वीकार

लगातार आक्रमण झेलिरहेका खाडी देशले इरानमाथि जवाफी आक्रमण किन गर्दैनन् ?

इजरायलका धेरै क्षेत्रमा इरानको आक्रमण

महानगरद्वारा शिक्षा समितिले गरेका निर्णय कार्यान्वयनको समीक्षा

इरानले जापानी जहाजहरूलाई हर्मुजको जलडमरूबाट जान अनुमति दिने

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version