• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अष्ट्रेलियाको मेलबर्नमा भेटियो भारतमा भेटिएको ‘डेल्टा’ भेरियन्ट


अष्ट्रेलियाको मेलबर्नमा भेटियो भारतमा भेटिएको ‘डेल्टा’ भेरियन्ट

काठमाडौं। अष्ट्रेलियाको भिक्टोरिया राज्यको मेलबर्नमा भारतमा पहिलोपटक देखिएको कोरोना भाइरस (कोभिड-१९) को डेल्टा भेरियन्टका संक्रमित फेला परेका छन् ।

जिनोमिक सिक्वेन्सिङ गरेर हेर्दा पहिलोपटक मेलबर्नमा डेल्टा भेरियन्ट फेला परेको हो । ‘यो भेरियन्ट डेल्टा भेरियन्ट हो, अहिले यो भारतमा निकै चर्चित र बेलायतमा पनि यसको संक्रमण बढिरहेको छ ।

यो भेरियन्ट निकै चिन्ताको विषय हो’, भिक्टोरियाका प्रमुख स्वास्थ्य अधिकारी ब्रेट सुटोनले बताए । अहिलेसम्म भिक्टोरियामा डेल्टा भेरियन्टबाट संक्रमित हुनेको संख्या २ पुगेको छ । सुटोनका अहिले अहिले देखिएको नयाँ भेरियन्टको सम्बन्ध भने अन्य संक्रमितसँग देखिएको छैन ।

गत मे २४ यता अष्ट्रेलियाको भिक्टोरियामा अहिलेसम्म कोरोनाका ६५ संक्रमित थपिइसकेका छन् । त्यसअघि तीन महिनासम्म यो राज्यमा कोरोनाका कुनै संक्रमित फेला परेका थिएनन् । कोरोनाको संक्रमण फैलिएसँगै अहिले मेलबर्नमा लकडाउन लगाइएको छ । यो लकडाउन जुन १० सम्म कायम रहनेछ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अष्ट्रेलियाको भिक्टोरियामा कोरोनाका नयाँ संक्रमित बढे
  • २०७८ जेष्ठ २१, शुक्रबार १५:१०
  • In "अन्तराष्ट्रिय"
  • कोरोना संक्रमणको रुपमा चीनसामु नयाँ चुनौतीहरु के के ?
  • २०७८ जेष्ठ २१, शुक्रबार १५:१०
  • In "BannerNews"
  • नयाँ भेरियन्टबारे नेपालले माग्यो बेलायतसँग जानकारी
  • २०७८ जेष्ठ २१, शुक्रबार १५:१०
  • In "देश"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

अमेरिका–ईरान शान्ति सम्झौता अन्तिम चरणमा, कडा सर्त सार्वजनिक

ट्रम्प ह्वाइट हाउसभित्रै हुँदा मुख्य सुरक्षा नाकामा बन्दुकधारीको आक्रमण

Next Post

सिरहाका एक जना स्थानीय नेताले सञ्चारकर्मीलाई दिए धम्की

सांसद पद गुमाएका राष्ट्रिय जनमोर्चाका थापाले दिए सर्वोच्चमा रिट

कर्णालीमा जेठ २४ गते बोलाइयो बजेट अधिवेशन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version