• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नागरिकता अध्यादेशको पक्षमा प्रदर्शन


नागरिकता अध्यादेशको पक्षमा प्रदर्शन

रौतहट ।  नागरिकता विहीनहरुले जनताले नागरिकता पाउने भएपछि स्थानीयले नागरिकता अध्यादेशको समर्थनमा रौतहट, बारासहित मधेशका विभिन्न जिल्लामा प्रदर्शन गरेका छन् ।

सरकारले नागरिकता समस्या समाधान गर्ने उद्देश्यले सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी नेपाल नागरिकता अध्यादेशबारे नेकपा एमालेबाट निष्कासित नेता भीम रावल, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले विवादित एवम् भ्रामक वक्तव्यबाजी गरेपछि स्थानीय आक्रोशित बनेका हुन् । आक्रोशित बनेका स्थानीयले आज विभिन्न स्थानमा उनीहरुविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।

नेपालको नागरिकता प्राप्त नागरिकका सन्तानलाई नागरिकता दिने उद्देश्यले आएको अध्यादेशलाई अनुचित ढंगबाट विवादित एवं बदनाम गराउन तराई-मधेशमा नागरिकताको पसल खुल्यो, सिक्किमीकरण वा फिजिकरण हुने भयो भनेर अर्नगल दुष्प्रचार गरेको भन्दै त्यस्ता हर्कत गर्नलाई खबदारी गर्न प्रदर्शन गरेको रौतहटका नागरिक समाजका अगुवा राजकिशोर यादवले बताए ।

देशमा अस्थिरता र द्वन्द्व चाहनेहरुको गिरोहले मधेशी जनता र महिलाहरुको पक्षमा आएकोले नपचेकोले त्यस्ता जनविरोधीहरुको आम नागरिकले प्रतिकार गर्ने बारा जिल्लाका अगुवा एवम् प्रदेश सदस्य महम्मद समीरले बताए ।

सयौँको संख्यामा नागरिकले “नागरिकता अध्यादेश विरोधी होसियार, आफ्नै देशमा शरणार्थी बनाउन पाईदैन ।” “जनविरोधी देउवा-प्रचण्ड मुर्दावाद, नेपाल सरकारको निर्णय जिन्दावाद, मधेश विरोधी उपेन्द्र माधव मुर्दावाद !” “नागरिकको भविष्यसंग खेलवाड़ गर्न पाईदैन, नागरिकता विरोधी नेता चाहिदैन ।” “ओली सरकार जिन्दावाद, राष्ट्रीय एकता जिन्दावाद ।” जस्ता नारा लगाउदै प्रदर्शन गरेका थिए ।

झुटो र भ्रामक सन्देशमार्फत साम्प्रदायिकता भड्काउन खोजेको भन्दै हिजो मात्र वीरगञ्जमा नेकपा एमालेका निस्काशित नेता भिम रावलको पुतला दहन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बिरगंजमा भीम रावल‍को पुतला दहन, भ्रमपूर्ण प्रचार गरि संप्रदायिकता भड़काउन खोजेको आरोप
  • २०७८ जेष्ठ १२, बुधबार २०:२२
  • In "देश"
  • नागरिकता कानुनको स्वागतमा मधेशका प्रमुख शहरहरूमा दिवापली, प्रभु साहको क्षेत्र पनि उत्सवमय
  • २०७८ जेष्ठ १२, बुधबार २०:२२
  • In "देश"
  • आमाको नामबाट नागरिकता पाए सदा दाजुभाइले
  • २०७८ जेष्ठ १२, बुधबार २०:२२
  • In "BannerNews"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

भारतबाट सिंगापुर जान लागेको पानीजहाजमा भीषण आगलागी, श्रीलंकाले गर्‍यो चालक दलको उद्धार

लामा भन्छन्, ‘दोसाँध छुट्याउने बेला हामी त सानै थियौं

नेपालमा मुस्लिमहरुको संख्या अत्यधिक बढेको तथ्यांक सार्वजनिक

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version