• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

आ–आफ्नो गुट चलाइरहेका पार्टीका नेताहरूले एक पक्षले अर्को पक्षलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने तयारी


आ–आफ्नो गुट चलाइरहेका पार्टीका नेताहरूले एक पक्षले अर्को पक्षलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने तयारी

काठमाडौँ – विगतमा नेकपामा देखिएको कारबाही र स्पष्टीकरणको रोग अहिले जसपामा सरेको छ । आ–आफ्नो गुट चलाइरहेका पूर्वराजपा र पूर्वसंघीय समाजवादी पार्टीका नेताहरूले एक पक्षले अर्को पक्षलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने तयारी गरेका छन् ।

यसअघि अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्णलाई स्पष्टीकरण सोधेका थिए । त्यसको काउन्टर दिँदै मंगलबार मध्यराति महन्थले नै उपेन्द्रलाई सात बुँदे स्पष्टीकरण तीन दिनभित्र बुझाउन निर्देशन दिएका छन् ।

महन्थले केपी ओलीलाई साथ नदिई किन शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै स्पष्टीकरण सोधेका छन् । यदि समयभित्र स्पष्टीकरण नआए पार्टीबाटै हटाउने महन्थ पक्षको तयारी छ ।

मंगलबार पार्टीको विधानको दफा ४९ अनुसार ठाकुरले यादवलाई ७ बुँदे स्पष्टीकरण सोधेका हुन् । तीन दिनभित्र पार्टी केन्द्रीय कार्यालयमा जवाफ पठाउन अनुरोध गरेका छन् ।

पार्टी एकता भएदेखि नै समायोजनमा रुची नलिई विभिन्‍न जिल्‍लाहरूमा पार्टी एकता विरोधी गुटगत रुपमा बैठक, प्रशिक्षण, गोष्ठी, भेला जस्ता गतिविधिहरू किन सञ्‍चालन गर्नु भयो भन्‍दै ठाकुरले पहिलो प्रश्‍न सोधेका छन् ।

त्‍यस्तै सर्वोच्‍च अदालतमा पार्टीको निर्णय बेगर विपक्षी गठबन्‍धनको रिटमा किन हस्ताक्षर गर्नु भयो ? ठाकुरले प्रश्‍न गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • एमाले सुदूरपश्चिम संसदीय दलले ओली पक्षका ७ सांसदलाई सोध्यो २४ घण्टे स्पष्टीकरण
  • २०७८ जेष्ठ १२, बुधबार ११:२१
  • In "देश"
  • कुटनीतिक मर्यादा विपरीत अभिव्यक्ति दिने चिनियाँ राजदूतसँग प्रधानमन्त्रीले लिए स्पष्टीकरण
  • २०७८ जेष्ठ १२, बुधबार ११:२१
  • In "BannerNews"
  • आचारसंहिता लागू भएको १० दिनमै २१ स्पष्टीकरण माग
  • २०७८ जेष्ठ १२, बुधबार ११:२१
  • In "BannerNews"
Tags: #अपराध#राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

Next Post

किनमेलका नाममा भिड बढेपछि किराना पसल पनि बन्द : सीडीओ भट्टराई

राहतको १० केजी चामलसँगै एमालेको चिठी !

भारतमा यास चक्रवातको असर : दुईजनाको मृत्यु, लाखौं विस्थापित

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version