No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

उच्च मूल्यांकन गर्दै नेपाल सरकारद्धारा गोलबजार नपाका प्रमुख प्रशासकीय अधिकृत केसी बिभूषित

उच्च मूल्यांकन गर्दै नेपाल सरकारद्धारा गोलबजार नपाका प्रमुख प्रशासकीय अधिकृत केसी बिभूषित

संजय यादव, सिरहा
३ बैसाख २०७८
सिरहाको गोलबजार नगरकार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव(प्रप्रअ) श्रीधर केसीलाई नेपाल सरकार विभूषण अधिकार पत्रद्वारा विभूषित गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत उपसचिव केसीले नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा गरेको उल्लेखनीय योगदानको उच्च मूल्यांकन गर्दै नेपाल सरकारले सम्मान स्वरुप “प्रबल जनसेवाश्री चतुर्थ श्रेणी” द्वारा विभूषित गरिएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र विभूषण समितिका अध्यक्ष ईश्वर पोखरेलद्वारा बिभूषित गरिएको विभूषण अधिकार पत्रमा उपसचिव केसीलाई मानपदवीको गरिमा अक्षुण्ण राख्दै नेपाल र नेपाली जनताको गौरव एवम श्रीवृद्धिमा थप सफलता प्राप्त होस् भनेका छन् । प्रप्रअ केसीलाई नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीबाट २०७७ सालको संविधान दिवस (राष्ट्रिय दिवस) का दिन विभूषण प्रदान गर्न घोषणा भएबमोजिम नयाँ वर्षको वैशाख १ गते बुधबारका दिन प्रप्रअ केसी विभूषित भएका छन् ।

प्रप्रअ उपसचिव केसी विगत दुई वर्षदेखि गोलबजार नगरपालिकामा कुशल प्रशासक भएर सफल कामकाज गर्दै आइरहेको प्रति गोलबजार नगरपालिकाका स्थानीय बुद्धिजीवीहरु खुलेर प्रशंसा गरिरहेका छन् । गोलबजार नगरपालिका निर्वाचित एक जना पदाधिकारी भन्छन्, केसी हाकिम साबमा सबैलाई मिलाएर हिन्न सक्ने क्षमता भएकोले नगरपालिका अन्तर्गतका सबै विषयगत शाखाहरूको प्रगती सन्तोषजनक नै रहेका छन् । उहाँको लगनशीलता र मिहनेतले शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक विकास, विकास निर्माण जस्ता कामहरुले निकै नै फड्को मारेको समेत बताए । हाकिम साबको हामी कर्मचारीहरुले भरपूर सहयोग र साथ पाउँदै आइरहेकोले विश्व कोरोना महामारीको सन्त्रासमा पनि गत आबमा पनि योजना अनुसारको काम गर्न सक्यौँ र चालु आबमा पनि उच्च मनोबलका साथ गरिरहेको नगरपालिकामा कार्यरत एक जना कर्मचारीको कथन रहेको छ ।

नगरवासीको सन्तुष्टि नै मेरो ब्यक्तिगत र कार्यालयको सन्तुष्टि रहेकोले आमनगरबासीले सहज वातावरणमा कसरी अधिकतम सेवा सुविधा पाउने र समृद्ध नगरपालिका कसरी बनाउने कार्यमा निरन्तर लाग्दै आएको प्रप्रअ अधिकृत केसीले भने, । नेपाल सरकारबाट विभूषित भएपछि अझ जिम्मेवारी र उत्तरदायित्व बढेको महसुस भईरहेकोे अधिकृत केसीले बताए । अधिकृत केसीले आफ्नो छोट्टै कार्यकालमा नगरपालिकामा नमूना र उदाहरणीय कामहरु गरी जनप्रिय बन्न सफल भईरहेको एक जना नागरिक समाजका अगुवाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
Sanjay Yadav

Sanjay Yadav

सम्बन्धित खबर

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

Next Post
संघिय गन्तन्त्रलाई रक्षा गर्दै देशलाई हिन्दु राष्ट्रिय बनाउनुपर्छ : अध्यक्ष यादव

संघिय गन्तन्त्रलाई रक्षा गर्दै देशलाई हिन्दु राष्ट्रिय बनाउनुपर्छ : अध्यक्ष यादव

बंगलादेशमा गोली चल्दा चिनियाँ जोइन्ट भेन्चरमा कार्यरत पाँच जना मारिए

बंगलादेशमा गोली चल्दा चिनियाँ जोइन्ट भेन्चरमा कार्यरत पाँच जना मारिए

महाकाली सिमामा बनाइएको पर्खाल ठिक ठाउ मै

महाकाली सिमामा बनाइएको पर्खाल ठिक ठाउ मै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...