• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रदेश २ : भोज खान गएका शहीद १८ दिनपछि मृत फेला


प्रदेश २ : भोज खान गएका शहीद १८ दिनपछि मृत फेला

बारा । बारामा जितपुरसिमरा उपमहानगरपालिका–१० का १४ वर्षीय शहीद हुसेन अन्सारी घरबाट हराएको १८ दिनपछि मृत फेला परेका छन् । उनको शव कुहिएको अवस्थामा फेला परेको छ ।

फागुन ११ गते गाउँमा विवाह भोज खान गएका शहीदको शव शुक्रबार बिहान गाउँमै उद्योगको कालो छाईमा गाडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी गौतम मिश्रले जानकारी दिए ।

परिवारका सदस्यले शव शहिदको भएको दाबी गरेको छ । तर, प्रहरीले भने शव सडिसकेकाले पहिचान हुन नसकेको बताएको छ ।

शहिदका मामा तथा जितपुरसिमरा–२३ वडा सदस्य कैयुमुदिन अन्सारीले पाइन्ट ,गन्जी र अन्य सामान हेर्दा शव शहिदको भएको बताए । प्रहरीले कपडा र चप्पलबाट शव शहिदको हुन सक्ने अनुमान गरिए पनि थप अनुसन्धान नभएसम्म केही भन्न नसकिने बताएको छ । थप अनुसन्धानका लागि कुकुर प्रयोग गरिएको पनि बताएको छ ।

शहिद परवानीपुरस्थित ज्ञानसागर बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत थिए । उनको खोजीका लागि परिवारले बारा, पर्सा, रौतहट र चितवन प्रहरीलाई जानकारी गराएको थियो । बिहान खेतमा काम गर्न जाने क्रममा स्थानीय महिलाले शव देखेर गाउँलेहरूलाई जानकारी गराएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बारामा भेटिएको शवको पहिचान खुल्यो
  • २०७७ फाल्गुन २८, शुक्रबार १८:३३
  • In "देश"
  • ४० वर्षका पुरुषलाई जलाएकाे अवस्थामा शव भेटिए, प्रहरीकाे आशंका हत्या
  • २०७७ फाल्गुन २८, शुक्रबार १८:३३
  • In "थप"
  • उर्लाबारीमा सम्पर्कविहीन महिलाको शव भेटियो, अनुसन्धान सुरु
  • २०७७ फाल्गुन २८, शुक्रबार १८:३३
  • In "BannerNews"
Tags: #अपराध#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

मिथिला मध्यमिकी परिक्रमाका सम्पूर्ण विश्रामस्थलमा मासुमदिरा बिक्रीवितरणमा रोक

ओलीको मूर्खतापूर्ण निर्णय मान्दैनौं : घनश्याम भुसाल

‘ओलीले संविधानमा पारेको भ्वाङ टाल्न कांग्रेसले सरकार चलाउनु पर्छ’

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version