No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पर्यटन प्रवर्द्धनका लागि पर्सा राष्ट्रिय निकुञ्जमा साइकल यात्रा

पर्यटन प्रवर्द्धनका लागि पर्सा राष्ट्रिय निकुञ्जमा साइकल यात्रा

 वीरगञ्ज । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्सा राष्ट्रिय निकुञ्जभित्र साइकल यात्रा गरिएको छ । ‘स्वच्छ देश, स्वस्थ मधेस’ भन्ने नाराका साथ प्रदेश सरकार, नेपाली सेना, पर्सा राष्ट्रिय निकुञ्ज लगायत सरोकारवाला निकायले बिहीबार साइकल यात्राको आयोजना गरेका हुन् ।

साइकल यात्रामा १९५ जना साइकलयात्री सहभागी थिए । निकुञ्ज परिसरबाट सुरु भएको साइकल यात्रामा यात्रीहरुले निकुञ्जको सबैभन्दा उचाइमा रहको रामहोराई भाटा र मुख्य प्राकृतिक सिमसार क्षेत्र हलखोरिया दह हुँदै ५५ किलोमिटर यात्रा पूरा गरेका थिए ।

बिहान ९ बजेदेखि सुरु भएको साइकल यात्रामा सहभागीहरु अपरान्ह ४ बजे निकुञ्जको कार्यालयमा आइपुगेका थिए । साइकल यात्रामा १३ जिल्लाबाट ७ वर्षदेखि ६५ वर्ष उमेर समूहका महिला–पुरुष, विश्व साइकलयात्री पुष्कर शाहदेखि पूर्वप्रधानसेनापति गौरवशमशेर जबरालगायत सहभागी थिए ।

५५ किलोमिटर साइकल यात्रा पूरा गरेका ७ वर्षीय बालक रविन चौधरीलाई प्रोत्साहन स्वरुप प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको तर्फबाट ५१ हजार रुपैयाँ दिने घोषणा गरे । यस्तै नेपाली सेनाका पूर्वसहायक रथी बाबुकृष्ण कार्कीले १८ हजार आर्थिक सहयोग गरे ।

कार्यक्रममा मुख्यमन्त्री राउतले भारतीय पर्यटकलाई मात्रै आर्कषित गर्न सकेपनि पर्यटन क्षेत्र माथि उठ्ने बताए । त्यसका लागि प्रदेश २ का महत्वपूर्ण पर्यटकीय क्षेत्रहरुको विकास गर्नुपर्ने उनको भनाइ थियो ।

मुख्यमन्त्री राउतले पर्सा राष्ट्रिय निकुञ्जभित्रका वन्यजन्तुको संरक्षणका साथै पर्यटकीय स्थलको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #आर्थिक#राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

Next Post
किन मुख्य सत्ता शर्त बन्दैछन् रेशम चौधरी ?

किन मुख्य सत्ता शर्त बन्दैछन् रेशम चौधरी ?

जथाभावी पेन किलरको प्रयोगले मिर्गाैला रोगको जोखिम – डा. प्रेम ज्ञवाली

जथाभावी पेन किलरको प्रयोगले मिर्गाैला रोगको जोखिम – डा. प्रेम ज्ञवाली

ओलीको कदमपछि माधव नेपाल समूहले बोलायो स्थायी कमिटीको आकस्मिक बैठक

ओलीको कदमपछि माधव नेपाल समूहले बोलायो स्थायी कमिटीको आकस्मिक बैठक

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .