• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

हत्या अभियोग लागेका व्यक्ति १ लाख धरौटीमा रिहा


हत्या अभियोग लागेका व्यक्ति १ लाख धरौटीमा रिहा

जनकपुरधाम । हत्याको अभियोग लागेका उदयपुर त्रियुगा नगरपालिकाका निरज खातीलाई जिल्ला अदालत धनुषाले १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–७ स्थित क्षिरेश्वर डिष्टिलरीका सञ्चालक त्रियुगा नगरपालिका–७ का प्रमोद रेग्मीको हत्या गरेको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले खातीविरुद्ध अदालतमा ज्यानसम्बन्धी मुद्दा दायर गरेको थियो ।

रेग्मीको गत माघ १३ गते धनुषामा हत्या भएको थियो । ३५ बर्षीय खाती रेग्मीका साला हुन् । प्रहरीका अनुसार खातीले सेयर लगानीसम्बन्धी विवादमा आफूले बाँसको लठ्ठीले टाउकोमा हानेर हत्या गरेको स्वीकारेका थिए ।

बुधबार जिल्ला न्यायाधीश केशव अर्यालको एकल इजलासले खातीलाई १ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो । आरोपितले हत्या स्वीकारिसकेको अवस्थामा धरौटीमा छाडिनु आश्चर्य भएको एक प्रहरी अधिकृतले बताए । ती अधिकृतले भने, ‘हामीले त सुक्ष्म अनुसन्धान गरेर मुद्दा दर्ता गरेका हौं । कसरी धरौटीमा छाड्ने आदेश आएको हो थाहा भएन ।’

अधिवक्ता प्रदीप मिश्र आरोपितले प्रहरी समक्ष हत्या स्वीकार गर्दैमा अदालतले मान्न नसक्ने बताए । ‘अदालतमा स्वीकार गरेको खण्डमा पुर्पक्षकै लागि थुनामा पठाउनुपर्ने हो’ उनी भन्छन्, ‘यदि प्रहरीमा स्वीकार गरेको छ भने त्यसले त्यत्ति महत्व राख्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बास्तोला मृत्यु प्रकरणमा १ लाख धरौटी बुझाएर छुटे घरबेटी
  • २०७७ फाल्गुन २७, बिहीबार १९:०४
  • In "कोशी प्रदेश"
  • पूर्वप्रधानमन्त्री माधव नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश
  • २०७७ फाल्गुन २७, बिहीबार १९:०४
  • In "BannerNews"
  • प्रवीण बास्तोला मृत्यु प्रकरण : थप एकजनालाई थुनामा राख्ने आदेश
  • २०७७ फाल्गुन २७, बिहीबार १९:०४
  • In "कोशी प्रदेश"
Tags: #अपराध#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

सीमा नाका चाँडै पूर्ववत् रुपमा खुला हुन्छ : ईश्वर पोखरेल

पश्चिम सेतीमा विदेशी लगानी भित्र्याउने तेस्रो प्रयास पनि असफल

‘विप्लव’लाई प्रचण्डको चुनौती : शास्त्रार्थ गरौं, तपाईंहरुले जिते पछि लाग्न तयार छु

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version