• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

माधव नेपाल समूहले भन्यो : पार्टीलाई एकतावद्ध बनाउने भूमिका ओलीकै


पार्टी एकता जोगाउने सम्भावना खोज्नुपर्छ : रघुजी पन्त

काठमाडौं । नेकपा एमालेको नेता माधवकुमार नेपाल समूहका नेताहरुले पार्टीलाई एकतावद्ध बनाउने भूमिका अध्यक्ष केपी शर्मा ओलीकै हुने बताएका छन् ।

बुधबार काठमाडौंको एक होटलमा माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्यहरुको भेला आयोजना गरिएको थियो ।

उक्त भेलामा सहभागी नेता रघुजी पन्तले पार्टी कसरी अगाडि बढ्छ भन्ने कुराको निर्धारण अध्यक्ष ओलीको भूमिकामा भर पर्ने बताएका छन् । ‘उहाँले स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउनुहोला, त्यसपछि एकताबद्ध बनाएर पार्टी लैजानेबारे छलफल हुन्छ’, पन्तले भने ।

संसद् विघटनपछि भएका कुराहरु बिर्सेर पार्टीलाई एकताबद्ध बनाउन पहल गर्नुपर्ने पन्तले बताए । ‘त्यसबेला भएका कतिपय कुराहरु बिर्सनुपर्छ र एकताबद्ध पार्टीलाई सर्वोपरी बनाउनुपर्छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • माधव नेपाल समूहको राय : सम्भव भएसम्म कम्युनिस्ट सरकार जोगाउनुपर्छ
  • २०७७ फाल्गुन २६, बुधबार १९:२८
  • In "देश"
  • मदनको शालिकमा माल्यार्पण गर्न प्रचण्ड र माधव नेपाल बल्खु पुगे
  • २०७७ फाल्गुन २६, बुधबार १९:२८
  • In "देश"
  • चिनियाँ राजदूतसँगको भेटपछि ल्याएका थिए प्रधानमन्त्री ओलीले अध्यादेश
  • २०७७ फाल्गुन २६, बुधबार १९:२८
  • In "देश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

सम्राट सिमेन्टलाई गुणस्तर विभागको कारबाही

नवनियुक्त डेपुटी गभर्नरहरूले गरे पदबहाली

माधव नेपाल समूहको राय : सम्भव भएसम्म कम्युनिस्ट सरकार जोगाउनुपर्छ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version