• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

रासिफल भाद्र ४ गते


रासिफल भाद्र ४

रासिफल

 मिती २०७७ भाद्र ४ गते बिहीवार 

मासिक रासिफल पढ्नुहोस

मेष – ARIES काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ ।। नयाँ र शुभकार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । रोकिएका र चिताएको कामले तीव्रता लिनेछ ।

वृष – TAURUS मनमा निराशा र शरीरमा आलस्य आउला । बोलीको विपरीत अर्थ लाग्न सक्छ । बाटो काट्दा वा यात्रा गर्दापनि सचेत हुनुपर्नेछ  धार्मिक यात्राको योगछ ।

मिथुन – GEMINI प्रेमि प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य सम्पन्न गर्न सकिनेछ ।मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउन सक्छ । वाहान लाभ हुने समय आएको छ ।

कर्कट – CANCER साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । राजनैतिक र सामाजिक क्षेत्रबाट जनताको गतिलो समर्थन पाईनेछ नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ ।

सिंह – LEO रमाइलो यात्रा होला  वैदेशिक तथा राजनैतिक क्षेत्रबाट सफलता मिल्नेछ । धार्मिक, सांस्कृतिक, दान पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । अध्ययनमा रुचि जाग्नुका साथै उल्लेख्य प्रगति हुनेछ ।

कन्या – VIRGO मन खिन्न हुने स्थिति आउनेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ । भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ ।

तुला – LIBRA  विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । शुभकार्यको योग पनि छ ।

वृश्चिक – SCORPIO पढाइ लेखाइमा प्रगति गर्न नसकिने देखिन्छ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्ला । यात्रामा सावधानी अपनाउनु पर्नेछ । दान पुण्यजस्ता कार्यमा सहभागी भइनेछ ।

धनु – SAGITTARIUS  प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ ।  धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ ।

मकर – CAPRICORN प्रेम र मित्रताको बन्धन कसिनेछ । व्यापार व्यवसायमा उन्नति हुनुका साथै आर्थिक वृद्धि हुने देखिन्छ । वैदेशिक यात्राको योगपनि छ ।

कुम्भ – AQUARIUS लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै राजनीतिक क्षेत्रबाट पनि सफलता हात पर्ने देखिन्छ ।

मीन – PISCES आँटेको र ताकेको कार्य पुरा होला । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • भाद्र महिनको मासिक रासिफल
  • २०७७ भाद्र ४, बिहीबार ०५:३०
  • In "जीवनशैली"
  • साप्ताहिक राशिफल
  • २०७७ भाद्र ४, बिहीबार ०५:३०
  • In "रासिफल"
  • बहुजन एकता पार्टी नेपालबाट सिरहा १ बाट प्रतिनिधि सभा सदस्यमा पासमानको उमेदवारी
  • २०७७ भाद्र ४, बिहीबार ०५:३०
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

चिनियाँ विस्तारवादलाई संस्थागत गर्न राजसंस्था पुनःस्थापनाको माग

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

Next Post

महोत्तरीबाट ४ क्विन्टल बढी मटर बरामद

कोरोना संक्रमणबाट सप्तरीका थप एक युवकको मृत्यु

एसईई २०७६ नतिजाको शल्यक्रिया !

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version