• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

म्यानमारमा सुकीमाथि चलाइयो नयाँ मुद्दा


म्यानमारमा सुकीमाथि चलाइयो नयाँ मुद्दा

काठमाडौं । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीविरुद्ध नयाँ मुद्दा चलाइएको छ । सोमबार भिडियो लिंकमार्फत् अदालतमा उपस्थित भएकी सुकीलाई अतिरिक्त फौजदारी मुद्दा लगाइएको हो । म्यानमारमा सेनाले गरेको कूको विरुद्धमा निरन्तर आन्दोलन भइरहेको अवस्थामा प्रजातन्त्रवादी नेतृमाथि अतिरिक्त मुद्दा चलाइएको हो । यसअघि सोमबार म्यानमारमा भएको आन्दोलनमा प्रहरीको गोली लागी १८ प्रदर्शनकारीको ज्यान गएको थियो ।

सुकीका वकिल मिङ मिङले दिएको जानकारीअनुसार सुकी राजधानीस्थित एक अदालतमा भिडियो लिंकमार्फत् उपस्थित भएकी र उनी स्वस्थ देखिएकी बताएका छन् । गत फब्रुअरी १ मा हिरासतमा लिइएपछि सुकी सार्वजनिक रुपमा देखिएकी छैनन् । यसअघि उनीमाथि अवैधरुपमा ओकेटोके राखेको र त्यसबाट सञ्चार गर्ने गरेको र प्राकृतिक विपत्तिको नियम उल्लंघन गर्दै कोरोना भाइरसको महामारीमा र्‍याली बोलाएको मुद्दा चलाइएको थियो । सोमबार उनीमाथि तेस्रो मुद्दा चलाइएको हो ।

सुकीको मुद्दामा मार्च ५ मा अर्को सुनुवाई हुनेछ । सुकीका अर्का वकिलले सुनुवाईअघि सम्म वकिललाई पनि सुकीसँग बोल्न नदिइने गरेको बताएका छन् । फेब्रुअरी १ मा सेनाले कू गरेयता म्यानमारको अवस्था तनावपूर्ण रहँदै आएको छ । म्यानमारका जनताहरुले प्रजातन्त्रको पुनर्बहालीको माग राख्दै निरन्तर प्रदर्शन गरिरहेका छन् । सेनाले भने मुलुकमा प्रजातन्त्रको रक्षाको लागि यो कदम चाल्नुपरेको दाबी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पक्राउ परेका विवास्पद धर्मगुरु श्रीनिवासमाथि धनुषामा सार्वजनिक शान्तिविरुद्ध मुद्दा
  • २०७७ फाल्गुन १७, सोमबार २२:११
  • In "BannerNews"
  • तीनकुने घटना: दुर्गा प्रसाईं र रवीन्द्र मिश्रसहित २४ जनालाई तीन दिन म्याद थप
  • २०७७ फाल्गुन १७, सोमबार २२:११
  • In "राजनीति"
  • सुन तस्करी प्रकरणः पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता
  • २०७७ फाल्गुन १७, सोमबार २२:११
  • In "BannerNews"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

Next Post

गर्भनिरोधका लागि पुरूषले कस्तो उपाय अपनाउन सक्छन् ?

यौन स्वास्थ्य र यौन शिक्षा

विप्लव समूह पनि वार्ता समिति बनाउने तयारीमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version