• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

आफ्नो अधिकार मागेका थारु साँसद नेतालाई जेल, १७ हजारको ज्यान लिने प्रचण्डलाई के ? : महतो


आफ्नो अधिकार मागेका थारु साँसद नेतालाई जेल, १७ हजारको ज्यान लिने प्रचण्डलाई के ? : महतो

काठमाडौं : धनगढी कैलालीको कैलारी गाउँपालिकाको हसुलियामा पहिलो दिनको कार्यक्रमका प्रमुख वक्ता जसपाका नेता राजेन्द्र महतोले आफ्नो हक अधिकार माग्दाँ जेल जानु पर्नै देश नेपाल हो । १७ हजार नेपाली जनता नरसंहार गराउने पुष्पकमल दाहाल प्रचण्डलाई जेल नजानु पर्ने तर आफ्नो हकअधिकारका लागि आन्दोलन गरे बापत साँसद रेशम चौधरी र लक्ष्मण थारुलाई आजीवन सजाय दिने यो कस्तो देश हो । दुई दिने थरुहट थारुवान राष्ट्रिय मोर्चाको विशेष राष्ट्रिय सम्मेलन कैलालीमा जारी रहेको छ ।

आज रातो डे«समा यूवाहरुले मार्च पास गर्दै कार्यक्रम स्थलमा पुगेका थिए । लाखौंको संख्यामा उपस्थित भएको थारुहरुको माँगलाई सम्बोधन हुनु पर्ने महतोले बताउनु भयो । जसपाका नेता महतोले राणा शासन देखि गणतन्त्र सम्म आउँदा थारु जनजाति आदिवासी सहितका जातजातिहरुले कसरी अधिकार पाउने भन्ने प्रश्न छ सत्ताधारी पार्टीहरुलाई सत्तामा जाँदा सबै भुल्ने अनि भोट बैकका रुपमा मात्र थारुहरुलाई प्रयोग गरेको बताए ।

अहिलेको बर्तमान परिस्थीतीमा माधव प्रचण्ड समुहसंग भएको भेटको कुरा बताउदै वार्ता गरौं मिलेर जाउँ तर मैले भने ये,,, प्रचण्ड जी हामी बहुत धोखा खाएका छौं भोगेका छौं पहिला राजनितीक स्तरमै रेशम चौधरीको समाधान बताउनुस । लक्ष्मण थारुको समाचान छ तपाई संग छैनु किनकि तपाई आफै पार्टी भन्दा पनि माधव प्रचण्ड समुह भैसक्नु भयो । अहिले देशमा सबै हकअधिकार नदिएरै संबिधान जारी गर्नु भयो ।

अमेरीका एउटा संबिधान बन्दा सबै अटाउने , भारत एउटा संबिधान बन्यो संशोधन गरी समाबेश गरे तर नेपालमा अहिले सम्म सात ओटा संबिधान बन्यो खै त हाम्रो अधिकार मधेशको अधिकार, थारुवान अधिकार लिम्बुवानको अधिकार, किराँतको अधिकार कहाँ छ । कसरी सुनिस्चीत हुने बताई दिनुस आफनो भनाई राख्नु भयो ।

सद्भाव, न्याय र हक अधिकारका लागि थरुहट युवा दस्ताहरुको बीच सम्मेलन सुरु भएको छ । कार्यक्रमको उद्घाटन जनता समाजवादी पार्टी जसपाका नेता राजेन्द्र महतोले गरेका छन्। दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा पूर्व मेचीदेखि पश्चिम महाकालीका थारु समुदायका व्यक्ति, पहिचानवादी राजनीतिक दल र संघसंस्थाका प्रतिनिधिसहित सहभागिता रहेको छ ।

कार्यक्रममा जेलमा रहेका थरुहटका नेता रेशम चौधरी लक्ष्मण थारु लगाएतका मुद्धामा यूवाहरुको ध्यानकर्षण गराईने छ । अहिले रेशम चौधरीका बुवा लालबाबु चौधरी सहितका नेताहरुले सम्बोधन गरेको छन भने कार्यक्रम जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रचण्डलाई हजार वर्ष कैद गरे पनि कम हुन्छ – राजेन्द्र महतो
  • २०७७ फाल्गुन १६, आईतवार १२:००
  • In "देश"
  • उपेन्द्र यादव मधेशको कुपुत्र छोरा – राजेन्द्र महतो
  • २०७७ फाल्गुन १६, आईतवार १२:००
  • In "देश"
  • प्रचण्डलाई जसपाका नेताहरुको जवाफ : जसले मुद्दा सम्बोधन गर्छ, उसलाई समर्थन
  • २०७७ फाल्गुन १६, आईतवार १२:००
  • In "देश"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

साइबर ब्युरोको नक्कली पेज बनाउने पक्राउ

घरबाटै वेपत्ता दम्पत्तिको अवस्था एक सातादेखि अज्ञात

गृहमन्त्रीले हटाए स्वकीय अधिकृत

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version