• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

गजेन्द्र र सन्तोषीलाई धरान रनमा उपाधि


गजेन्द्र र सन्तोषीलाई धरान रनमा उपाधि

धरान । ‘धरान १० के रन’ उपाधि पुरुषतर्फ गजेन्द्र राई र महिलातर्फ सन्तोषी श्रेष्ठले तेस्रो पटक जितेकी छन् ।

शनिबार भएको नवौं प्रभु बैंक ‘धरान १० के रन’ मा महिलातर्फ सन्तोषीले निर्धारित १० किलोमिटरको दुरी ३८ मिनेट १० सेकेन्डमा पुरा गरिन् । आठौं साफ गेम्सकी स्वर्ण पदक विजेता श्रेष्ठले यसअघि चौथो र आठौंमा पनि महिलातर्फ उपाधि जितेकी थिइन् ।

४२ मिनेट ७ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै छेन्वीमाया राई दोस्रो हुँदा जुम्लाकी वन्दना बुढा तेस्रो स्थानमा रहिन् ।

पुरुषतर्फ नेपाली सेनाका गजेन्ऽ राई प्रथम भए । उनले निर्धारित दूरी ३२ मिनेट २१ सेकेण्डमा पूरा गरेका थिए । नेपाली सेनाकै टंकबहादुर कार्कीले ३३ मिनेट ५४ सेकेण्डमा दूरी पार गर्दै द्वितीय र जितेन्ऽ दनुवारले ३४ मिनेटमा दूरी पूरा गर्दै तेस्रो भए ।

विजेता धावकहरुले क्रमशः ५०, ३० र २० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

रनर अफ द इयरको पुरस्कार पुरुषतर्फ इन्डिस राई र महिलातर्फ छेन्वी राईलाई प्रदान गरिएको छ । आयोजकले पाकिस्तानमा रहेको विश्वको दोस्रो उच्च शिखर माउण्ट केटू हिमाल सफल आरोहण गरेर विश्व कीर्तिमान गरेका १० जनालाई पनि सम्मान गरेको छ ।

दार्जिलिङका मोटिभेस्नल स्पिकर प्रमिस भुटिया, गायक राजु लामा, पूर्व मिस नेपाल मलिना जोशीलाई पनि सम्मान गरिएको थियो । धरानको पुतलीलाइनबाट सुरु भएको धरान १० के रनमा यो वर्ष १४१ जनालाई मात्रै सहभागी गराएको अध्यक्ष रमु राईले बताए ।

गत वर्ष सम्पन्न आठौं संस्करणमा स्वदेश र विदेशका गरी ४ हजार धावक सहभागी भएका थिए । अध्यक्ष राईले भने ‘गएको वर्षहरुमा हामीले विभिन्न विधामा प्रतियोगिता गथ्र्यौं , तर यो वर्ष कोरोना महामारी अझै बाँकी रहेकाले महिला र पुरुषमा विधामा मात्रै सिमित गरेका छौं । अवस्था सामान्य भए अर्को वर्ष फेरि विविध विधामा गर्नेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • हङकङलाई हराउँदै नेपाल फाइनलमा: कुशल मल्ल र दीपेन्द्र सिंहको कीर्तिमानी9
  • २०७७ फाल्गुन ८, शनिबार २०:४६
  • In "BannerNews"
  • लुम्बिनी प्रदेशले जित्यो यू-१९ क्रिकेटको उपाधि
  • २०७७ फाल्गुन ८, शनिबार २०:४६
  • In "खेलकुद"
  • भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि
  • २०७७ फाल्गुन ८, शनिबार २०:४६
  • In "खेलकुद"

नेपाल एक्सन

सम्बन्धित खबर

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

Next Post

आइतबार भारतबाट आउँदैछ १० लाख डोज कोरोना खोप

जस्तो पनि हुँदो रै’छ जिन्दगी !

संसद पुनर्स्थापना भए प्रधानमन्त्री नबन्ने प्रचण्डको खुलासा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version