• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

श्रीमद् भागवत पुराणलाई नेपालीमा अनुवाद गर्ने उदयचन्द्र वशिष्ठको निधन


श्रीमद् भागवत पुराणलाई नेपालीमा अनुवाद गर्ने उदयचन्द्र वशिष्ठको निधन

गाङ्‌गोट । संस्कृत भाषामा रहेको श्रीमद् भागवत महापुराणलाई नेपालीमा अनुवाद गर्ने उदयचन्द्र वशिष्ठको निधन भएको छ । उनको पूर्वी सिक्किमस्थि हेनोकको टर्पिनमा रहेको आफ्नै निवासमा १२ फेब्रुअरीमा निधन भएको इस्ट मोजोले जनाएको छ ।

सन् २०१० देखि पटक-पटक हृदयघातको सामना गर्दै आएका वशिष्ठको ९१ वर्षको उमेरमा निधन भएको हो । उनी डिमेन्सियाबाटसमेत पीडित थिए । उनको अन्त्येष्टि उनका दुई छोराहरु डा. भरतचन्द्र वशिष्ठ र फोरेस्टर शेखरचन्द्र वशिष्ठले पूर्वी सिक्किमको रोराथाङ नदी किनारमा गरेका हुन् ।

उनले नेपाली साहित्यको क्षेत्रमा ठूलो योगदान गरेका छन् । सन् १९३० मा जनवरी १ मा जन्मिएका थिए । उनी स्कटिश मिसन विद्यालयमा कक्षा ४ र ५ बढेका थिए । उनले आफ्नो विद्यालय तहको पढाइसकेपछि थप पढ्न पाएनन् । पछि उनले ठूलो संघर्ष गर्दै वराणासी गएर थप अध्ययन गरेका थिए ।

उनले सन् १९६५ देखि ६७ सम्म नाम्ची माध्यमिक विद्यालयको प्राध्यानाध्यापक भएका थिए भने १९६८ देखि ६९ सम्म पेनडा माध्यमिक विद्यालयको प्राधानाध्यापक भएर काम गरेका थिए ।

उनलाई नेपाली, हिन्दी, संस्कृति र अंग्रेजी भाषाको राम्रो ज्ञान थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

छठ पर्वका लागि जनकपुरधामका विभिन्न जलाशयहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड (फोटो फिचर)

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफल हुँदै

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

Next Post

प्रतिगमनविरुद्ध नाटक देखाउन खोज्दा प्रहरीले रोक्यो

रेलअंकित घोषणापत्रमा नेकपाले के–के गर्छु भनेको थियो ?

निर्वाचन आयोगलाई देउवाको आग्रह : सूर्य चिह्नबारे छिटो निर्णय गर

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

छठ पर्वका लागि जनकपुरधामका विभिन्न जलाशयहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड (फोटो फिचर)

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफल हुँदै

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version