• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

काठमाडौंमा विज्ञहरुको चर्चा– ढुक्क भएर कोभिसिल्ड लगाउनुहोस


काठमाडौंमा विज्ञहरुको चर्चा– ढुक्क भएर कोभिसिल्ड लगाउनुहोस

काठमाडाैँ । स्वास्थ्य क्षेत्रका विज्ञहरुले भारतको सेरम इन्स्च्यिुटले उत्पादन गरेको कोभिसिल्ड खोप ढुक्क भएर लगाउन सुझाएका छन्। स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको कोभिड–१९ को महामारी र कोभिसिल्ड खोपको प्रभावकारिता विषयक अन्तरक्रिया कार्यक्रममा विज्ञहरूले ढुक्क भएर सो खोप लगाउन सुझाव दिएका छन् । उहाँहरुले कोभिसिल्ड अन्य १६ बटा मुलुकहरूमा पनि प्रयोग भइरहेको एवं सुरक्षित र प्रभावकारी भएकोले कोभिसिल्ड ढुक्क भएर लगाउन सुझाव दिएका हुन् ।

कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री नवराज रावतले कोभिसिल्ड खोपको गुण्स्तरीयता, भण्डारण गर्दा अपनाइएको मापदण्ड, उत्पादन क्षमता र न्यून आय भएकाले पनि खरीद गर्न सक्ने मुल्यको आधारमा नेपालमा मान्यता दिइएको बताए। उनले भारतमा बनेको सेरम इन्सिच्युटले उत्पादन गरेको कोभिसिल्डले सम्पुर्ण मापदन्डको आधारमा सबभन्दा प्रभावकारी खोप मध्येको एक रहेको प्रामाणिकता प्राप्त गरेपछी नेपालमा प्रयोगका लागि स्वीकृत गरिए प्रष्ट पारे।

त्यस्तै, स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरलले कोभिसिल्ड खोप तेस्रो चरणको परीक्षण सकेर मात्र नेपालमा अनुमति दिइएको बताए। उनले थपे,‘ कोभिसिल्ड ठुलो जनसंख्यामा परीक्षण गरिएको हुनाले सुरक्षित छ र सस्तो भएको हुनाले पनि यो सबैभन्दा राम्रो खोप हो।’

कार्यक्रममा बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्माले कोभिसिल्डले कतिपय अवस्थामा नयाँ प्रजातिको कोरोना भाइरसलाई पनि जित्न सफल भएको बताए। उनले भने,‘मित्ररास्ट्र भारतले अनुदानमा दिएको कोभिसिल्ड खोप १४ भन्दा बढी मुलकमा प्रयोग भइरहेको छ, सबै खाले सुरक्षा र प्रभावकारिता सम्बन्धि परीक्षणमा सफल रहेको छ र गुणस्तरको आधारमा नेपाल सरकारले छनौट गरेको हो।’ उनले कोभिसिल्ड खोपलाई विश्व स्वास्थ्य संगठन (डाब्ल्यु एचओ)ले सुचीकरण गर्ने सुनिश्चित रहेको पनि बताए।

त्यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. अनुप बस्तोलाले कोभिसिल्ड खोपमा कुनै शंका नगर्न अनुरोध गरेका छन्। उनले थपे,‘ थुप्रै महाशक्ति राष्ट्रहरुले खोप खरिदको लागि तयारी गरेको देख्दा नेपालमा खोप आउछ भन्ने विश्वास लागेको थिएन तर मित्र राष्ट्र भारतले उत्पादन गरेपछि नेपालमा खोप आउन सम्भाव भयो।’ उनले कोभिसिल्ड खोप ९० प्रतिशत प्रभावकारी देखिएको बताए। उनले भने,‘खोप लगाएर कोरोना संक्रमण भएपनि मानिस सिकिस्त हुँदैन।’

कार्यक्रमको समापन गर्दै मंचका अध्यक्ष रामप्रसाद न्यौपानेले भारतले कोभिसिल्ड उपलब्ध गराएकोमा धन्यवाद दिदै सबैलाई सो खोप लगाउन आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • भारतमा कोरोना खोप कार्यक्रम कसरी हुँदैछ सुरु ?
  • २०७७ फाल्गुन ३, सोमबार १२:५५
  • In "देश"
  • कोरोनाले थालाएको नेपाली अर्थतन्त्रले कोभिसिल्डपछि नयाँ लय लिएको छ : विज्ञ
  • २०७७ फाल्गुन ३, सोमबार १२:५५
  • In "देश"
  • काठमाडौं आइपुग्यो कोरोनाविरुद्धको खोप
  • २०७७ फाल्गुन ३, सोमबार १२:५५
  • In "थप"
Tags: #Covid-19#कोरोना#स्वस्थ-जीवनशैली

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

श्रीमद् भागवत पुराणलाई नेपालीमा अनुवाद गर्ने उदयचन्द्र वशिष्ठको निधन

प्रतिगमनविरुद्ध नाटक देखाउन खोज्दा प्रहरीले रोक्यो

रेलअंकित घोषणापत्रमा नेकपाले के–के गर्छु भनेको थियो ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version